• तीन दिन चिया दिवस मनाइने

    हरेक वैशाख १५ गते सरकारले राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । यसवर्ष पनि ‘चिया चार्ड’ का रुपमा तीन दिनको कार्यक्रम तय गरिएको जनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्डको आयोजनामा वैशाख १५, १६ र १७ गते चिया दिवस मनाउने तयारी गरिएको वोर्डले जनाएको छ । यसवर्ष चिया दिवसको काठमाडांैमा उद्घाटन पछि इलाममा ‘टी टेस्टिङ...

  • नेकपा एमाले इनपा ५ काे अध्यक्षमा सीता रिजाल

    इलाम/नेकपा एमाले इलाम नगरपालिका वडा नं.- ५ वडा कमिटीको दोश्रो ऐतिहासिक वडा अधिबेशनले सीता रिजालको अध्यक्षतामा नडा कमिटी गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित अधिवेशनले उपाध्यक्षमा बिष्णुकुमारी लिम्बू, सचिबमा छबिलाल लम्साल, उपसचिवमा प्रकाश राई र सर्खराज भट्टराई पदाधिका...

  • ‘गुणस्तरहीन’ तयारी चिया उद्योगमै नष्ट

    इलाम।सूूर्याेदय नगरपालिकाको अनुगमन टोलीले नगरपालिकाको वडा ४ को एक उद्योगमा रहेको ५० हजार किलो तयारी चिया नष्ट गरेको छ । उद्योगले ‘गुणस्तरहीन’ चिया बेच्न लागेको भन्दै नगरको टोलीले नष्ट गरेको हो । सिन्का र धुलोमात्रै रहेको चियाले सूर्याेदय नगर र नेपाली चियाको बद्नाम गराउने भएपछि गुणस्तरहीन चिया नष्ट गरिएको वडा १० वड...

  • स्थापना दिवसमा बालबालिकालाई कपडा र फलफूल

    नेपाल निजामती कर्मचारी संगठन इलामले इलाम नगरपालिका ५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई कपडा र फलफूल वितरण गरेको छ । संगठनले स्थापना दिवस अवसरमा यहाँका बालबालिकालाई सामग्री प्रदान गरेको हो । संगठनका जिल्ला अध्यक्ष छविलाल खतिवडासहितको टोलीले विद्यालयमै पुगेर सामग्री वितरण ...

  • रमाइलो मेलामा १६ जना घाइते

    नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठूलो टुँडिखेलमा चलिरहेको रमाइलो मेलामा ठेलमठेल हुँदा मेला हेर्न गएका १६ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । सामान्य घाइते भएका दश जना भने इलाम अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छ...

  • सवारी दुर्घटनाबाट एकको मृत्यु

    मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० स्थित सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो अपरान्ह पौने ४ बजे ना.१ख ६१६० नम्वरको टिफर र बिपरित दिशाबाट आउदै गरेको को.१त ६५२५ नम्बरको ट्रयाक्टर एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रतुवामाई-४ का ४५ बर्षीय भुषण लाल चौधरीको घटना स्थलमा नै ...

  • खुला इलाम–माइपोखरी म्याराथन हुने

    जिल्लाको पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले इलाममा खुल्ला म्याराथन हुने भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर खेल पर्यटनको प्रर्वद्धन गर्न वैशाख १ गते म्याराथनको आयोजना गर्न लागिएको हो । इलाम नगरपालिकाको वडा नम्बर– १० देखि धार्मिक तथा पर्यटकीय स्थत माइपोखरीको सात खाल्डे सम्म ४२ किलोमिटर दुरीमा म्याराथनको तयारी गरिएको ...

  • नेकपा एमाले नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

    इलाम । नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको ...

  • कवर्ड हल निर्माणका सहयाेगी समाजसेवी सम्मानित

    इलाम। इलाम स्थायी घर भई हाल बेलायतमा कार्यरत इलाम नगरपालिका–५ स्थित अमर माविको कवर्ड हल निर्माणमा आर्थिक सहयोग गर्ने सहयोगी चन्दादाताहरुलार्ई सम्मान गरिएको छ । कवर्ड हल सञ्चालक समितिले इलाम नगरपालिका वडा नं. ५ घर भई हाल बेलायतमा कार्यरत चार जना चन्दादाता र इलामेली युके समाजलाई विहीबार सम्मान गरेको हो । इलाम नगरपा...

  • आगलागी हुँदा दुई जनाको मृत्यू

    इलाम । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ । मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए । आगोमा...