इलाम । इलाम नगरपालिकाकाे ११ नगर सभाले पत्रकार महासंघ इलामकाे भवन मर्मतका लागि पाँच लाख रुपैयाँ विनियाेजन गरेकाे छ । पत्रकार महासंघका लागि इलाम नगरपालिकाले विनियोजन गरेकाे अहिलेसम्मकै ठूलाे रकम हाे । महासंघले चालु आर्थिक वर्षका लागि पनि भवन मर्मतका लागि रकम माग गरेको थियाे । तर, रकम अभाव भएको भन्दै बजेट दिएको थिएन । ...
समाचार
-
-
इलाम नगरपालिकाले ल्याएको १ अर्ब २२ करोड बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता
इलाम । इलाम नगरपालिकाको भरखरै निर्वाचित जनप्रतिनिधिले नगरमा केषि र पर्यटन विकासलाई प्राथमिकता दिँदै बजेट पारित गरेको छ । इलाम नगरपालिकाको आर्थिक वर्ष ०७९।०८० को लागि एक अर्व २२ करोड ३७ लाखको बजेट तथा कार्यक्रम पारित गरेको छ । इलाम नगरपालिकाको ११ औ नगर सभामा उपप्रमुख विष्णुमाया दहाल लिम्बुले पेस गरेको बजेट पारित भएको...
-
पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँले बढ्यो
इलाम । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो । नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको ...
-
जिसस इलामको प्रमुखमा एमालेका राई र उपप्रमुखमा एसका बराइली विजयी
इलाम । जिल्ला समन्वय समिति इलामको आज सम्पन्न निर्वाचनमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी (एस) विजयी भएको छ । जिल्ला समन्वय समिति गठनमा कुनै पनि दलको बहुमत नपुगेपछि एमाले, एस र जनता समाजवादी पार्टी बीच गठबन्धन भएको थियो । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका जयप्रकाश राई, उपप्रमुखमा एसका चित्रकला बराइली विजयी भ...
-
स्थानीय तहमा निर्वाचित सदस्यलाई प्रेस चौतारीको बधाई
...
-
मालपोतमा अंशवन्ड देखिका काम रोक्का
सोमबार देखि जिल्ला मालपोत कार्यालयबाट हुने जग्गा सम्बन्धी कामहरु रोकिएका छन् । जग्गा सम्बन्धी काम रोकिए पछि सबैभन्दा बढी अंशवन्ड पास र दृष्टि बन्धक गर्ने सेवाग्राही प्रभावित हुनेछन् । सरकारले ल्याएको भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार अब देखि स्थानीय पालिकाहरुले आफ्नो क्षेत्रमा भएको जग्गालाई विभिन्न शिर्...
-
असार देखि सडक खन्न प्रतिबन्ध
सडक विभागले वर्षायामको समयमा विभिन्न प्रयोजनका लागि सडक खन्ने कार्यले सडकको अवस्था पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै आगामी असार १ गतेदेखि तीन महिनाका लागि सडक खन्नमा रोक लगाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सुचना जारी गरि असार १ गते देखि भदौ मसान्त...
-
मतदाता नामावली पुनः संकलन हुने
स्थानीय तह निर्वाचन सकिएसँगै निर्वाचन आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनलार्य लक्ष्ति गर्दै मतदाता नामावली संकलन पुनः शुरु गर्ने भएको छ । आयोगले आगामी असार १ गतेदेखि यसअवधिमा नागरिकता लिएका, मतदाता नामावली ऐन २०७३ अनुसार योग्यता पुगि नामावलीमा छुट भएका सबै नेपाली नागरिकहरुले मतदाता नामावलीमा आफूलाई सम...
-
जिससको निर्वाचन कार्यतालिक सार्वजनिक
जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार जेष्ठ २६ गते मतदाता नामावली प्रकाशन, २७ गते मतदाता नामावली सच्याउने र छुट भएमा थप गर्न निवेदन दिने, २७ गतेनै संशोधित मतदाता नामावली प्रकाशन गर्ने, २८ गते मतदाताको विरोधमा उजुरी दिने,...
-
चियामा कामदारको अभाव झेल्दै किसान
इलाम । चैत महिना यता इलाममा वर्षेनी चिया टिपाइको सिजन शुरु हुन्छ । चियाको ‘फस्ट फ्लस’ सबैभन्दा गुणस्तरीय र विदेशी मुद्रा आर्जनको प्रमुख मानिन्छ । तर, चियाको बजार जति राम्रो छ तर, चिया टिप्न देखि प्रशोधन गर्न समेत कामदारको अभाव भएपछि समस्या भएको चिया किसान तथा उद्योगी बताउँछन् । नियमित रुपमा आकाशे वर्षा हुनथालेपछि ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 258
- Next Page »