काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना मन्त्री र एक राज्यमन्त्रीसहित ८ जना थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । नयाँ नियुक्त हुन लागेका मन्त्रीमा माधव कुमार नेपापक्षका नेता समेत छन् । आज थपिने मन्त्रीहरूमा नारदमुनी राना वन, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अध...
समाचार
-
-
हिजाे इजलासमा के-के भयो ?
काठमाडौं । इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अब विवाद अघि नबढाउन भन्दै यही इजलासले मुद्दाको फैसला गर्ने अडान राखेका थिए। त्यस...
-
नागरिकता नियमावली संशोधन : आमामाथि अंकुश
काठमाडौं । सरकारले आफ्नो नामबाट नागरिकता दिन चाहने आमाको आत्मसम्मानमा गम्भीर चोट लाग्ने गरी नागरिकतासम्बन्धी नियमावली संशोधन गरेको छ । जेठ १८ को मन्त्रिपरिषद् बैठकले संशोधन गरेर आइतबार राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस बुझाएपछि मात्रै सन...
-
कांग्रेस महाधिवेशन भदौमा पनि कठिन
काठामडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने...
-
इलाममा बुधबार ५२ मा संक्रमण पुष्टि, हालसम्म ३१ को मृत्यू
इलाम । इलाममा बुधबार ५२ जन संक्रमित थपिएका छन् । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४०५ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा १२ जना, माइजोगमाई गाउँपालिकामा ९ जना, रोङ गाउँपालिकामा ७ जना, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा ३–३ जना,...
-
मुख्यमन्त्री राईलाई कांग्रेसले भन्याे काम गर्न नसक्ने भए सक्नेलाई नेतृत्व दिनुस्
विराटनगर । प्रदेश नम्बर १ का कांग्रेसका सांसद केदार कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर आफ्नै दलको अरु कसैलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले महामारीका बेला जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेक...
-
को–को बन्दै छन् मन्त्री ? पूर्वमाओवादीबाट नयाँ अनुहारको हुँदै छ ‘इन्ट्री’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २१ गते जनता समाजवादी पार्टी ९जसपा०लाई समावेश गरेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरे । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष उपप्रधानसहित आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा सामेल भयो । नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बने । एमालेबाट चार मन्त्री...
-
धरान उप-महानगरपालिकाको ट्याक्टरम झरेर कामदारको मृत्यु
सुनसरी । सुनसरी धरान-८ स्थित राजमार्गमा ट्याक्टरबाट झरेर एक जना कामदारको मृत्यु भएको छ । बुधबार बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप-महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह-६ का ५०बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ...
-
करेन्ट लागेर ३ वर्षीय बालककाे मृत्यू
झापा । झापा बिर्तामोड-१० ठुटेबर चोकमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ...
-
तेह्र लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण
पाँचथर । पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजका सदस्यहरू तथा दाताहरूबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री समाजले जिल्लाका आठ वटै स्थानीय तहहरूलाई उपलब्ध गराएको हो । फ...