• पाँच हजार ४२ संक्रमित थपिए, थप ६८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप पाँच हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ८१४ स्वाब नमुना परीक्षण गरिएकोमा पाँच हजार ४२ जनाको नतिजा पोजिटिभ आएको हो । ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५४० र पाँच हजार ३४३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५०२ जनामा संक्रमण देखिएको...

  • मोटरसाईकल चोरीमा संलग्न सात भाई प्रहरीकाे फन्दामा

    मोरङ । मोटरसाईकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी १३ का २८ बर्षीय राजेश मेहता, इटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् । गत जेष्ठ १२ गत...

  • पानी तान्ने माेटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

    झापा । झापा कचनकवल गाऊपालिका ६ का  ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएको बेला कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागि गम्भिर घाईते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ...

  • वायु सेवा निगमले उडानमा जन्मदिन मनाउँनेहरुलाई कार्वाही गर्याे

    काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो। कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्क...

  • कोरोनाको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

    काठमाडौं । कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै ...

  • निर्वाध खाेला दाेहाेन, सरकार रमिते

    काठमाडौं। सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिकाअन्तर्गत पर्ने य...

  • मन्त्री परिषाद् पुर्नगठनले  समस्या समाधान हुन नसक्ने नेपाली कांग्रेसले टिप्पणी

    इलाम। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे मन्त्री परिषाद् पुर्नगठनले  समस्या समाधान हुन नसक्ने नेपाली कांग्रेसले टिप्पणी गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै समस्याको जड नै प्रधानमन्त्री भएकाले मन्त्री फेरेर मात्र समस्या समाधान नहुने बताएका छन् । उनले मन्त्रिपरिषद पुनर्गठनलाई दुई चा...

  • मन्त्रीहरुले लिए सपथ

    काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । शुक्रबार बेलुका ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको हो । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका ...

  • १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन: प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन। ...