• महमाईमा पाेल ढल्दा पूर्वी पहाडका विद्युत गृह बन्द

      इलाम। यो साताको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् । इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत आयोजना बन्द भएका हुन् । पुरानो १३३ केभी प्रसारण ल...

  • वर्षाका कारण रोङ र इलामका विद्यालय आइतबार विदा

    इलाम। अविरल वर्षाका कारण बाढी पहिरोले बालबालिकामा जोखिम भएकाले इलाम नगरपालिका र रोङ गाउँपालिकाले आइतबार विद्यालय विदा दिएका छन् । मन्त्रालयले ३ दिन विदा दिन अनुरोध गरेपछि पालिकाहरुले विद्यालय विदा गरेका हुन् । ...

  • रानी शाक्यको स्वरमा ‘देउन साथ’ सार्वजनिक

    नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक काठमाडौं । अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन । सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्...

  • इलाम पाँचथर र धनकुटामा बाढी र पहिरोले पुरिएर ६ जनाको मृत्यु ८ जना बेपत्ता

    पाँचथर।पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी...

  • इलाममा भेटियो नयाँ प्रजातिको ठुटे खरायो

      इलाम– इलाम।इलामको सन्दकपुर गाउँपालिकामा नयाँ प्रजातिको वन्यजन्तु ठुटे खरायो (फोरेस्ट पाइका) फेला परेको छ । सन्दकपुर गाउँपालिका–२, आलटारमा मुसाजस्तो देखिने यो वन्यजन्तु फेला परेको हो । वाइल्ड लाइफ फोटो ग्राफर देबेन खरेलले गत जेठ ४ गते बिहान साढे ६ बजे यो तस्बिर लिएका हुन् । विश्व पर्यटन दिवस अवसरमा बिहीबार ...

  • चट्याङ र करेण्टले झापा र माेरङमा तीन जनाको ज्यान गयाे

    इलाम। मोरङको २ छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका-९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोही राती १० बजे मिक्लाजुङ गाउँपालिका-३ स्थितमा घर बनाउन ...

  • श्रीमतिको हत्या गरी आत्महत्या

    इलाम। सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेमा गए राती श्रीमानले श्रीमतिकाे विभत्स हत्या गरी  आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेका ४६ वर्षीय उर्जबहादुर राईले ४० वर्षीया श्रीमति फूलमाया राईकाे गए राती हत्या गरी आत्महत्या गरेका छन् । घटनाको प्रकृति हेर्दा राईले चियाको बाेट कलमी गर्ने खुर्...

  • पुशपतिनगर नाकामा भारत लैजादैं गरिएका बालबालिका भेरिफाइका लागि नियन्त्रणमा

    इलाम। भारतीय सीमावर्ती पशुपतिनगरमा नेपालबाट भारत  लैजाँदैगरिएका १३ बालकलाई प्रहरीले ‘भेरिफाई’का लागि नियन्त्रणमा लिएको छ । १२/१४ वर्षका देखिने बालकहरूले भारतमा बौद्ध धर्म अध्ययनका लागि जान लागेको बताएपनि उनीहरूलाई अभिभावकसँग सोधेरमात्र जान दिइने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्प्रयालयक...

  • सुबास नेम्वाङको त्यो अन्तिम भाषण

    नेकपा एमाले यसकारण पहिचानबादी पार्टी हो युबा संघ कोशीको प्रथम महाधिबेशन उदघाटनशत्रका सभापति महोदय, मञ्चमा आशिन कमरेड भानुभक्त ढकाल, कमरेड शेरधन राई, कमरेड महेश बस्नेत,कमरेड यज्ञ सुनुवार लगायत सम्पूर्ण युबा संघका मित्रहरु, आदरणीय र प्रिय कमरेडहरु, प्रिय मित्रहरु पत्रकार साथीहरु, यहाँ उपस्थित सबै दिदी बहिनी दाजुभाई राष...

  • एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

    इलाम। माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ ।तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी...