• जागिर छाेडेर उद्योग खाेलेका रिञ्जीफुर्वा यतै रमाउँदै

      छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे भन्छन तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर......... यो गीत एकबेला धेरै जसोले गुनगुनाई रहन्थे । कति युवा त  गीतमा भने झै भए । जागिर नखाएका कारण कतिको विवाह पनि सोचेको जस्तो हुन सकेन । हुनत: जागीर खान कसलाई मन हुँदैन र । जो कोहिलाई ज...

  • पासाे लगाएकाे अभिनय गरेर टिकटक बनाउने बालिकाकाे मृत्यू

    इलाम।फेसबुक सेल्अफी र टिकटक धेरै युवाहरुको रोजाईमा छ  । टिकटक अभिनयमा युवाहरूले नयाँ र फरक प्रयोग गर्न खोज्छन् । नयाँ प्रयोगको गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् । शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्ड...

  • प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

    इलाम । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा कुनै मध्यमार्गी...

  • आहा ! पाटेनागी ! पुग्नै पर्ने ठाउँ

    पुवामझुवा । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन् त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल भएपनि चर्चामा आउन सकेका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन् । तर एक पटक पुगेको मान्छे पटकपटक जाने गर्दछ । तीन हजार मिटरको उचा...

  • किन इलाममा लागू औषध प्रयोग कर्ता बढ्दै छन् ?

    गत सोमबार प्रहरीले खैरो हिरोइन सहित इलाम शान्ति डाँडाका ४७ वर्षीय रमेश अधिकारीलाई पक्राउ गर्यो । लागू औषध मुद्दामा पछिल्लो विर्तामोडबाट इलामको दानाबारी आउने क्रममा पटक पक्राउ परेका अधिकारीका साथबाट प्रहरीले ४५० मिलिग्राम खैरो हिरोइन बरामद ग¥यो । यसरी लागू औषधसहित व्यक्ति पक्राउ परेको यो घटना चालू आर्थिक वर्षको नया...

  • ओली प्रवृत्तिको विरुद्धमा लडौं: शर्मा

    इलाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रलाई आत्मसमर्पणको बाटोमा लैजान संविधान समाप्त पार्नका लागि संसद विघटन गरेको बताएका छन् । नेता शर्माले संविधान समाप्त गर्ने बाटोमा अघि बढेका ओली राष्ट्र अपराधी भए...

  • अदालतले संसद पुनस्र्थापना गर्नेमा विश्वस्त छौं: खनाल

    इलाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खलानले प्रतिनिधि सभा भंग गरेर केपी शर्मा ओली प्रतिक्रान्तिको नायक भएको बताएका छन् । इलाममा शनिबार आयोजित प्रचण्ड–माधव पक्षको नेकपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले ओलीलाई दक्षिणपन्थी अवसरवाद र प्रतिक्रा...

  • मकैको बीऊ वितरण गर्दै वडा कार्यालय

    इलाम।इलाम नगरपालिका वडा नं. ५ ले आफ्ना वडाका किसानहरुलाई उन्नत जातको मकैको विऊ वितरण गर्ने भएको छ । वडाका सबै किसानहरुले मकै खेती गर्ने भएकाले उन्नत जातको मकैको बीउ वितरण गर्नका लागि इच्छुक किसानहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको वडा कार्यालयका सचिव बुद्धिमाया तुम्बापोले बताइन् । उन्नत मकैको विऊ रोप्न चाहने कि...

  • नेपाललाई चीनले ५ लाख डाेज भ्याक्सिन दिने

    चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो। परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो। ...

  • सुकीलाई नजरबन्दमा राखिएको पुष्टि

    एजेन्सी।म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ । गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै ...