इलाम।इलाम सदरमुकामबासीले अबको चार महिनामा स्वच्छ पिउने पानी उपभोग गर्न पाउने भएका छन् । इलाम शहरी खानेपानी आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ । अहिले काम तीब्र रुपमा भइरहेकाले बढीमा चार महिनाभित्र उपभोक्ताको धारामा पानी झर्ने आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए । आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारल...
समाचार
-
-
प्रतिनिधि सभा विघटन संविधान संवत्: प्रधानमन्त्री ओली
इलाम।प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन संविधान संवत् भएको बताएका छन् । समूहले नारायणहिटीअगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गर्न नदिइएकोले संसद् विघटन गरिएको बताए । देशव्यापी बहस भइरहेको छ । विघटनको सिफारिस संवैधानिक छ कि छैन ? जनताले बुझेको कुरा भएक...
-
सीसी क्यामेराको निगरानीमा बिब्ल्याँटे बजार
इलाम। इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे बजारमा सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षाका लागि बिब्ल्याँटेको पाथीभरा आयल ट्रेडर्सदेखि बिब्ल्याँटे बजारको क्षेत्रमा नौ वटा सीसी क्यामरा जडान गरिएको हो । इलाम नगरपालिका वडा नं. ५ को चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँबाट क्यामेरा जडान गरिएको वडाध्यक्ष ठ...
-
भौतिक विकासमा मात्र होइन, शैक्षिक गुणस्तरमा पनि मरिहत्ते गर्छन् सूर्याेदयका मेयर
इलाम।विद्यालय तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिइएको छ । तर, अपवादका स्थानीय तह बाहेक विद्यालय शिक्षको सुधारका लागि ठोस् काम गर्न सकिरहेका छैनन् । धेरै स्थानीय तहले त शैक्षिक गुणस्तर सुधारभन्दा पनि शिक्षक, कर्मचारीको नियुक्ति र सरुवा बढुवामा ध्यान दिएको देखिन्छ । इलामको सूर्योदय नगरपालिका भने अपवादको रुपमा क...
-
यस्ताे रह्याे बन्द: १८८ जना पक्राउ, ३३ सवारी तोडफोड
इलाम।दाहाल–नेपाल समूहकाे नेकपाले गरेको हड्तालका कारण बिहीबार मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेनन् । बजार पसल भन...
-
माङसेबुङका कासको निधन, शुक्रबार शोक विदा
इलाम।माङसेबुङ गाउँपालिका वडा नं. १ मा कार्यरत कार्यालय सहयोगी भद्रमान लिम्बूको बुधबार निधन भएको छ । पालिकाका कार्यालय सहयोगी लिम्बूको निधनकाे शोकमा शुक्रबार माङसेबुङ गाउँपालिका र सबै वडाहरुमा शोक विदा गरिएको छ । विहीबार माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले विज्ञप्ती जारी गर्दै कार्यालय सहयोगी लिम्बूको न...
-
दुवईमा एक इलामे युवाको मृत्यु
इलाम।वैदेशिक रोजगारीका लागि दुवई पुगेका इलाम सुलुबुङका ३० वर्षीय खेमराज साउदेनको शनिबार निधन भएको छ । दुवईमै आफ्नो ड्युटीबाट कोठा फर्किएका साउदेनलाई रिंगटा लेगपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको खबर आएको साउदेनका छिमेकी इलाम सुलुबुङका सिपी शर्मा गड्ताैलाले जानकारी दिए । गड्ताैलाका अनुसार सँगै कोठामा बस्ने इलाम...
-
हड्ताल- जनतालाई बन्द, प्रचण्डलाई खुल्ला
इलाम।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको आमहड्ताल जारी छ। हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ। ‘हाई कमाण्ड’ भनेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल हुन्। तर, यी दुई अध्यक्ष भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी च...
-
इलामकाे दानाबारीमा खैरो हेरोइनसहित एक पक्राउ
इलाम।प्रहरी चौकी दानाबारी इलामले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । माघ १९ गते माई नगरपालिका वडा नं ४ लखनचोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल सवार इलाम देउमाई नगरपालिका वडा नं ३ शान्तिडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी पक्रा...
-
सवारी दुर्घटना एक जनाको मृत्यु
झापा।झापाको शिवसताक्षी नगरपालिका-९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती पौने ७ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का...