इलाम। जिल्ला ब्याडमिन्टन संघ इलामले विद्यार्थीहरुका लागि आयोजना गरेकाे ४५ दिने ब्याडमिन्टन खेल तालिम शनिबार सम्पन्न भएको छ । इलामका ८ विद्यालयका १९ वर्ष मुनीका ५४ जना विद्यार्थीहरुकाे सहभागीता रहेकाे साे तालिमका सहभागीहरुलाई शनिबार एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरिएको थियो । तालिम समापनको अवसरमा तालिममा स...
समाचार
-
-
मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण
बिराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा निर्मित महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” को आज कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेश प्रहरी कार्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बिच सार्वजानिकिकरण गरेका छन् । सामाजिक विकास मन्त्रालय...
-
फाल्गुन्न सडक निर्माण ढिलासुस्ती भएको भन्दै सुहाङले सरकारको ध्यानाकर्षण गराए
इलाम । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले दमक-चिसापानी (फाल्गुन्न) सडक निर्माणमा भइरहेको ढिलासुस्तीको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् । गत सालनै कालोपत्रे हुनुपर्ने फाल्गुन्न मार्ग निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन नसक्दा दुर्घटना भएको सांसद नेम्बाङले बताए । इलामको चुलाचुली गाउँपालिका वडा ...
-
रतुवाले बुलेरो बगाउँदा दुई जनाको ज्यान गयो
इलाम।इलामको चुलाचुली गाउँपालिकामा पर्ने रतुवा खोलाले जीप बगाउँदा दुई जनाको ज्यान गएको छ । इलामको लारूम्बाबाट दमक झर्दैं गरेको बुलेरो जीपलाई चुलाचुली गाउँपालिका ५ स्थित रतुवा खोलाले बगाएको बगाउँदा दुई जनाको ज्यान गएको हो । जीपमा रहेका मध्ये दुई जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । जीपमा कति यात्र...
-
वर्षमा १७ हजारको ज्यान लिने क्षयराेग मुक्त अभियानमा इलाम नगरपालिका
इलाम । इलाम नगरपालिकाले पछिल्लो समय जनस्वास्थ्यका लागि निक्कै जोखिम बन्दै गएको क्षयराेग (टीबी) उन्मुलनकाे प्ररम्भिक अभियान शुरु गरेकाे छ । इलाम नगरपालिकाले क्षयरोग मुक्त नेपाल अभियान शुरु गरेकाे हाे । अभियान अन्तर्गत नगरपालिकाका सबै वडाहरुमा याेजना तर्जुमा तथा वडास्तरीय समिति गठन गर्ने कार्य प्रारम्भ गरिएको इलाम...
-
इलामका १० स्थानीय तहले झण्डै ४ अर्ब केन्द्रबाट अनुदान पाउने
इलाम। इलामका चार नगरपालिका र ६ गाउँपालिकाले केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०८१।०८२ मा झण्डै चार अर्ब रुपैयाँ अनुदान पाउने भएका छन् । इलामका चार नगरपालिकालाई एक अर्ब ९९ कराेड ४० लाख रुपैंयाँ केन्द्र सरकारले दिने भएको छ भने ६ गाउँपालिकालाई एक अर्ब ९५ करोड ५७ लाख रुपैयाँ दिने भएको छ । नगरपालिकाहरु मध्ये सबै...
-
होटल व्यवसायी शेर्पाले दिए बौद्धिक अपाङ्गतालाई सामग्री
इलाम। इलाम बिब्ल्याँटेका होटल व्यवसायी मिङ्मा र पासाङ छेकी शेर्पाले अमर माध्यमिक विद्यालय बरबोटेमा रहेकाे बौद्धिक अपाङ्गता स्रोत कक्षालाई २३ हजार बराबरको भान्साका सामग्री प्रदान गरेका छन् । डोमा होटलका सञ्चालक शेर्पाले स्रोत कक्षाका विद्यार्थीहरुकाे भान्सा प्रयोजनका लागि फलामे कराई, डेक्ची, भट्टी चुल्हो, स्टील ड...
-
कोशीमा मन्त्रालय बाँडफाँड टुङ्गियो इलामका रानाले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाए
इलाम ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् । १० सदस्यीय मन्त्रीपरिषदमा इलाम २ ख बाट निर्वाचित सांसद राम रानाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शु...
-
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाए
इलाम।क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो । न्याया...
-
दुर्घटना परी बरबोटेका युवाको मृत्यु
इलाम । इलामको सन्दकपुर गाउँपालिका- ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका-५ स्थित बरबोटका २३ वर्षीय तोया घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 259
- Next Page »