इलाम। बैशाख १५ गते हुन लागेकाे इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वारका लागि ६ जनाकाे नाम केन्द्रमा सिफारिस गरिएको छ । उम्मेद्वार बन्नका लागि स्वर्गीय सुवासचन्द्र नेम्बाडका छोरा सुहाङ नेम्बाङसहित ६ जनाले इच्छा जाहेर गरेका छन् । सहमति हुन नसकेपछि आइतबार बसेको नेकपा एमाले जिल्ला सचिवालय...
समाचार
-
-
स्ववियुले दियो विद्यार्थीहरुलाई नि:शुल्क लाेक सेवा तयारी कक्षा
इलाम। स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामद्वारा नि:शूल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिरहेको छ । लोक सेवा आयोग इलामका प्रमुख उपसचिव देवीप्रसाद सूबेदी, लोक सेवा आयोगका शाखा अधिकृत छबि श्रेष्ठ र रमेश खत्रीले सहजीकरण गरिरहेको स्ववियु सभापित दर्शन राईले जानकारी दिए। फागुन २९ गतेदे...
-
नेम्बाङलाई नेपालको संविधानको पिता घाेषणा गर्न सरकारसँग माग
इलाम। सुवासचन्द्र नेम्बाङ स्मृति प्रतिषठान इलामले नेम्बाङलाई नेपालकाे संविधानकाे पिता घोषणा गर्न सरकारसँग माग गरेकाे छ । नेम्बाङको ७२ औं जन्मजयन्तीकाे अवसर पारेर पारेर गरिएको प्रतिष्ठानको पहिलाे अधिवेशनले संविधान निर्माणमा नेम्बाङले खेलेको अग्रणी भूमिकाकाे सम्मान गर्दै सरकारले उनलाई संविधानको पिता घाेषणा गर्नुपर्ने...
-
फाकफोकथुममा नोवेलको स्वास्थ्य शिविर १३ सय बढीको निःशुल्क उपचार
इलाम। नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजनामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । फाल्गुण २५ र २६ गते सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी विरामीले निःशुल्क स्वास्थ्य...
-
एमालेबाट उम्मेद्वार बन्न सुहाङसहित ६ जनाको निवेदन
इलाम। बैशाख १५ गते हुन लागेकाे इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेकाे तर्फबाट लागि स्वर्गीय सुवासचन्द्र नेम्बाडका छोरा सुहाङ नेम्बाङसहित ६ जनाले उम्मेद्वारीका लागि इच्छा जाहेर गरेका छन् ।नेम्बाङसहित ६ जनाले आइतबार एमालेकाे पार्टी कार्यालयमा निवेदन दिएका हुन् । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास ...
-
चुम्लुङले आठौं प्रदेशको रुपमा लिम्बुवानको प्रस्ताव गर्यो
इलाम।किराँत याक्थुङ चुम्लुङको राष्ट्रिय भेला ३० बूँदे प्रस्ताव पारित गर्दै शुक्रबार सम्पन्न भएको छ । फागुन २४ र २५ गते साँस्कृतिक महाेत्सवसहित इलाममा चुम्लुङको राष्ट्रिय भेला सम्पन्न भएको हो । भेलाले हाल काेशी नामाकरण भएकाेमा विराेध जनाउँदै लिम्बुवान किरात प्रदेश राख्नुपर्ने पनि माग गरेकाे छ । भेलाले एतिहासिक पृष्...
-
इलाम नगरपालिकासहित इलामका ५ स्थानीय तहले वित्तीय सुशासन कायम गरेनन्
इलाम। वित्तीय अनुशासन कायम नगरेका इलाम नगरपालिकासहित इलामका सहित ५ वटा स्थानीय तहको विकास बजेट रोक्का हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपरेकाले बजेट कटौती हुने देखिएको हो । इलामका पनि इलाम नगरप...
-
इलाम क्षेत्र नं. २ मा बैशाख १५ गते उपनिर्वाचन हुने
इलाम । पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने निर्वाचन आयोगले निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले इलाम–२ वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो । इलाम–२ मा एमालेबाट नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको हो। ...
-
डेरीमा आगलागी, ८६ लाखको क्षति
इलाम । इलाम नगरपालिका वडा नं ५ मा रहेकाे धारपानी डेरी उद्योगमा मंगलबार दिउँसाे आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएकाे डेरी सञ्चालक घनेन्द्र मुखियाँले बताए । छर्पी सुकाउन बालिएको आगोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएकाे छ । आगलागीबाट डेरीका सबै मेशिनहरु नष्ट हुनका साथै २ हजार केजीभन्दा धेरै तयार...
-
सोझोलाई कसरी सिध्याइन्छ ?
इलाम।आजभोलि सिधासोझो मान्छेलाई फसाउने आफू मोटाउनेहरुको कमी छैन । यस्तै दुई व्यक्तिले इलामका एक सोझा व्यक्तिलाई ललाई फकाई एक पैसा नदिई जग्गा हत्याएर घरबार विहीन बनाएका छन् । इलाम नगरपालिका वडा नं. ५ का सार्के लिम्बूलाई दुई व्यक्ति मिलेर हरि विजोग बनाएका छन् । फिर्ता दिने गरेर जग्गा आफ्नो नाममा पास गरेका पाँचथर फिदिम...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 258
- Next Page »