• नेपालबाट भारत पनि विक्री हुन्छ गाडी !

    इलाम। नेपालमा गाडीहरुको उत्पादन हुँदैन । त्यसैले नेपालमा गुड्ने गाडी विदेशबाटै आयात हुने गरेको छ । त्यसमा पनि अधिकांश भारतबाट आयत हुने गरेको छ । हामीले सुनेको, देखेको भनेकै नेपालमा भारतबाट सानादेखि ठूला गाडीहरु आयात हुन्छ भन्ने हो । तर, नेपालबाट भारत पनि गाडीहरु विक्री भइरहेका छन् भन्दा पत्याउन गाह्रो हुन्छ । नेपालबा...

  • सरकारी चिया बगानको लिज फिर्ता होला

    इलाम। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा अर्ब डलरपति बिनोद चौधरीका सहोदर भाई सिजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी सिआइबीको छानविनमा परेसँगै इलाम र झापाका ७ वटा चिया बगानहरु कौडीको मोलमा लिजमा दिएको प्रसंग उठ्न थालेको छ । सरकारले ६५ प्रतिशत शेयरसहित त्रिवेणी ग्रुपलाई...

  • माइजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

    माइजोगमाई। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ३ दिवसीय आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा आज अभिमुखिकरण कार्यक्रमको समापन भएको हो । कार्यक्रममा माईजोगमाई गा...

  • सप्तमाई गुरुकुललाई पाँच लाख सहयोग

    इलाम। इलाम नगरपालिका वडा नं. ५ स्थित तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत विद्याश्रमलाई काठमाण्डौं निवासी कृष्णकुमारी अधिकारीले पाँच लाख १०५ रुपैयाँ प्रदान गरेकी छन् । स्वर्गीय पति डा. पुण्यप्रसाद अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम प्रदान गरेकी हुन् । शनिबार आयोजित एक विशेष कार्यक्रममा...

  • विरामीको चाप बढेपछि भुईंमै राखेर उपचार

    इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका विरामीको संख्या दिनदिनै बढ्न थालेपछि इमरजेन्सीमा वेड अभाव भएको छ । इमरजेन्सीमा आएका विरामीहरुलाई वेड अभाव हुँदा भुईमै राखेर पनि उपचार गरिरहेको जनाएको छ । अहिले दैनिक जसो ७० देखि ८० जनाको संख्यामा इमरजेन्सीमा विरामीहरु आउने गरेको इमरजेन्सी इन्चार्ज टीका लुईंटेलले जानकारी द...

  • इलाम नगरपालिकामा टेम्पोको भाडा दर तोकियो

    इलाम नगरपालिकाले इलाम नगरक्षेत्र भित्र सञ्चालनमा रहेका टेम्पोकोलागि भाडादर कायम गरेको छ । नगरको कार्यापालिका बैठकले इलाम चोकबजारलाई केन्द्र मानेर आसपासमा जाने टेम्पेहरुको भाडादर तोकिदिएको हो । कार्यपालिकाले चोकबजारबाट जिरो किलोमिटर, फूलगाछी, चियाबारीको पब्लिक हल, जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्य...

  • इलामका दुई पसललाई ग्यास बिक्री गर्न रोक

    जिल्ला प्रशासन कार्यालय इलामले अनुमतिबिना ग्यास बेच्ने दुईवटा पसललाई बिक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनका क्रममा बिना अनुमति खाना पकाउने ग्यास विक्री गरिरहेका इलाम सदरमुकामस्थित जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी ग्यासनै शिल गरिदिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव ...

  • एक साता भित्र पशुपतिनगरमा सटही काउन्टर खोलिने

    भारतीय रुपियाँ सटहीका लागि इलामको पशुपतिनगर स्थित राष्ट्रिय वाणिज्य बैंकले प्रक्रिया शुरु गरेको छ । वाणिज्य बैंकको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशन सहितको पत्रनै आएपछि आजबाट बैंकले प्रक्रिया थालेको हो । सटही काउन्टर शुरु गर्न केही विधि र नियमहरु रहेकाले अबको एक सातामा प्रक्रिया पुरा गरेर सटही शुरु गरिने ...

  • ‘वाक द टक’ सचेतना जगाउँदै

    नसर्ने  रोग बढेसँगै रोग नियन्त्रणका सचेतना जगाउन ‘वाक द टक’ कार्यक्रम गरिएको छ । आज विहान जिल्ला स्वास्थ्य कार्यालयबाट शुरु भएको वाक द टक इलाम चियाबारी हुँदै भ्युटावर पुगेर पुनः स्वाथ्य कार्यालयमै आएर टुङ्गिएको थियो । कार्यक्रम स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, इलामका प्रमुख जिल्ला अधिकारी ...

  • पत्नी हत्या आरोपित पक्राउ

    सूर्योदय नगरपालिका–२ सयपत्री टोलकी ४५ वर्षीया डम्बरकुमारी तामाङको हत्या पछि फरार रहेका ५० वर्षीय पति पूर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा तामाङले गएको साउन २२ गते राती बामफोक प्रहार गरी पत्नी डम्बरकुमारीको हत्या गरेका थिए । घटना लगत्तै फरार भएका तामाङलाई सूर्योदय नगरपालिका–२ लालीखर्क जङ्गलमा...