छिमेकी जिल्ला झापामा आँखा पाक्ने रोग देखिएसँगै इलाममा पनि यसको संक्रमण बढ्न थालेको छ । आँखा रातो हुने, चिलाउने, पोल्ने, कचेरा बस्ने जस्ता लक्षणहरु देखिन थालेको छ । इलाममा सदरमुकाममा सञ्चालित सामुदायिक आँखा अस्पताल र जिल्ला अस्पतालमा पनि यस रोगका बिरामी आउन थालेको जनाइएको छ । इलाम सहित अन्य जिल्लाका अन्य पालिकाहरुमा...
समाचार
-
-
राष्ट्रिय परिचयपत्र वितरण शुरु
इलाममा आजदेखि राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट फोटो खिचाउने सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय इलामले परिचयपत्र दिन थालेको हो । परिचयपत्र लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ । ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र परिचयपत्रको पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफै...
-
इलाममा डेंगुका विरामी बढ्दै
साउन महिना लागे सँगै इलाममा डेंगु संक्रमण बढ्न थालेको छ । डेंगु पढेसँगै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सचेत गराएको छ । प्रशासन कार्यालयले डेंगु नियन्त्रणका लागि पानी जम्ने स्थानका खाल्डाखुल्डी पुर्न, झुलको प्रयोग गरेरमात्र सुत्न, शरीर ढाक्ने किसिमका लुगा लगाउन, झ्यालढोका बन्द राखेर लाम खुट्टे पस्न नदिन सर्...
-
इलामका एक मेडिकल र एक डेन्टललाई कार्वाही
जोसुकैले बिक्री गर्न र प्रयोग गर्न नपाइने औषधी बिक्री तथा प्रयोग गरेको पाइएपछि इलामका एक मेडिकल र एक डेन्टल कार्वाहीमा परेका छन् । सदरमुकाममा सञ्चालनमा रहेका दुर्गा मेडिकल र माइपोखरी डेन्टललाई जिल्ला प्रशासन कार्यालयले दुई–दुई लाख रुपैयाँ जरिवाना गरेको छ । केही दिन अघि गरेको अनुगमनका क्रममा मेडिकल र डेन्टल दुवैमा ...
-
सुम्बेकको महाकालेश्वर मन्दिरमा नयाँ नेतृत्व
सुम्बेक– इलाम नगरपालिका–२, सुम्बेकस्थित महाकालेश्वर शिव मन्दिर तथा परोपकार संस्थाको पहिलो वार्षिक साधारणसभा र अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । कोषराज लम्सालको अध्यक्षतामा गठित कार्य समितिको उपाध्यक्षमा रुद्र सुनाम र उर्मिला निरौला, सचिवम सूर्य निरौला, सहसचिवमा डाकप्रसाद पोख्रेल र कोषाध्यक्षमा बुद्धमाया तामाङ छन्...
-
मेची राजमार्ग राज्यको ढुकुटी दोहोनको माध्यम नबनोस्
हामी इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन विकासको संभावनाहरु खोजिरहेका छौं । तर, तराई जोड्ने हाम्रो मूख्य मार्ग मेची राजमार्गको अवस्था भने विग्रदो अवस्थामा छ । यसले हाम्रो पर्यटनको विकासलाई मात्र होइन, विकासका अन्य सभावनाहरुलाई समेत पछि धकेलिरहेको छ । सवारी गुडाउन असहज मात्र होइन उत्तिकै जोखिम पनि छ । सडकको खाल्टाखुल्...
-
सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको मिलेमतो देखिन्छ, मुख्य नायिके सार्वजनिक गरियोस्ः सांसद शर्मा
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहर...
-
मानवअधिकार मञ्चको २५औं वर्षगाँठ
इलामस्थित मानवअधिकार मञ्च नेपालले स्थापनाको २५ वर्षमा रजतजयन्ती मनाएको छ । मञ्चले विभिन्न कार्यक्रम आयोजना गरी असार २२ र २३ गते २५औं वर्षगाँठ मनाएको हो । २०५५ सालमा स्थापित मञ्चले स्थापनाको २५औं बसन्त पार गर्दैगर्दा सम्पन्न गरेका गतिविधि समेटेर स्मारिकासमेत प्रकाशन गरेको छ । इलाममा शनिबार आयोजित समारोहमा जिल्ला स...
-
इलामको माइजोगमाईमा श्रीमतीको हत्या गरी आत्महत्या
इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँका ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । पीताम्बरले एक्लै आफ्नो घरमा रहेकी जेठी श्रीमती अन्दाजी ५२ वर्षीया राधिका खतिवडाको हत्या गरेको प्रहरीले जानकारी दिएको हो । पत्नीको हत्यापछि उनले नजिकै रहेको निबारोको रुखमा झुन्डिएर आत्महत्...
-
दलित जनप्रतिनिधिलाई तालिम
इलामका दलित जनप्रतिनिधिको क्षमता विकासका लागि दुई दिने तालिम आयोजना गरिएको छ । नवराज शंकर प्रतिष्ठानले आयोजना गरेको तालिम इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले आइतबार उद्घाटन गरिन् । तालिममा इलामका १० वटै पालिकाका ५० भन्दा बढी दलित जनप्रतिनिधि महिला सहभागी रहने अनुमान गरिएको प्रतिष्ठान सचिव ईश्वरी तामाङले बताए । ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 258
- Next Page »