विषय प्रवेश राज्यले अपनाउने आर्थिक नीति मूलतः वित्तीय र मौद्रिक नीतिले सरकारी र निजी दुबै क्षेत्रहरूलाई र उत्पादक, उपभोक्ता, व्यापारी, किसान , वेतनभोगी सबैलाई प्रभाव पर्दछ । कर ,सार्वजनिक व्यय, सार्वजनिक ऋण जस्ता वित्तीय नीतिका उपकरणहरू र मुद्राको आपूर्ति, ब्याज दर, बैंक दर जस्ता मौद्रिक नीतिका उपकरणहरूको सही व्यव...
विचार / अन्तर्वार्ता
-
-
नेपाल भारत सम्बन्ध र चीनको इलाममा लगानी
नेपाल र भारत बीचको सम्बन्धले लामो इतिहास बोकेको छ । राजनैतिक, संस्कति, रहनसहन, खानपान लगायत धेरै कुरा नेपाल र भारतको एकअर्का सँग मिल्ने भएकाले यी दुई देश नभएर एउटै देश भएको जस्तो पनि महसुस हुन्छ । खुल्ला नाका र कामको सिलसिलामा यी दुई देशका नागरिक यताउता आउने जाने भएकाले पनि सांस्कृतिक आदानप्रदानमा कुनै कन्जुस्याइँ ...
-
नेपालको संविधानमा समाजवादको छनक –एक चर्चा
विषय परिचयः अङ्ग्रेजी शब्द Socialism को व्युत्पत्ति ल्याट्रिन शब्द sociare बाट भएको पाइन्छ । जसको अर्थ to combine or to share .हुन्छ । उत्पादनका साधनहरू (श्रम, भूमी, पुँजी,) को स्वामित्व राज्यको हुने आर्थिक \ सामाजिक प्रणाली समाजवाद हो भने उत्पादनका साधनहरू ( श्रम, भूमी, पुँजी, ) को स्वामित्व व्यक्तिको हुने आर्थि...
-
परियोजना मार्फत चिया किसानका घर–घरमा पुग्छौं –डा. भट्टराई
वि.सं. १९२० मा इलामबाट राेप्न थालिएको चिया अहिले देशका १४ बढी जिल्लामा विस्तार भइसकेको छ । चिया रोपण शुरु भएको करिब १५७ वर्षपछि बल्ल सरकारी तवरबाट चियामै काम गर्ने गरी नेपाल चिया तथा कफि विकास वोर्डले नयाँ परियोजना शुरु गर्दैछ । कृषि क्षेत्रमा आएका परियोेजना मध्ये फरक किसिमको भनिएको यो परियोजना कस्तो छ भन्ने विषयमा...
-
एसईई नतिजाप्रति मेराे धारणा र आग्रह
म एक सरकारी बिद्यालय (अमर माध्यमिक बिद्यालय बरबोटे इलाम)को २०७७ सालको एसईई को विद्यार्थी हुं । भर्खरै प्रकाशित नतिजा र यसले मनमा उब्जिएका केही भवनाहरु यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु । यस बर्षको नतिजा सार्वजनिक भएपछि जतिसक्दो छिटो आफ्नो नतिजा हेर्न हामी हतारियौं तर सिम्बोल नम्बर थाहा थिएन । ...
-
इलाममा कृषि क्याम्पस भन्ने शीर्षकको लेखले उब्जाएको तरङहरूः एक विष्लेषण
मिति २०७८।०४।१५ गतेको इलाम आवाज अनलाईनमा 'इलाममा कृषि क्याम्पस' नामक आलेख प्रकाशित भएपछि विद्वान विदूषीहरूबाट सोही लेखको पाद खण्डमा विभिन्न प्रतिकृयाहरू व्यक्त भएका छन् । यसमा इलाममा कृषि क्याम्पस आवश्यक छ, स्वागतयोग्य छ भन्ने धेरैको अभिमत छ, भने केहीले फरक मत जाहेर गर्नु भएको छ । वाद, विवाद र संवादले नै हामीलाई त...
-
यस कारण कोशीकिराँत वा सगरमाथा
धेरै पहिले भइसक्नु पर्ने काम अहिलेसम्म पनि १ नं प्रदेशको नामाकरण भएको छैन । यो नेत्रित्वको असक्षमता बाहेक अरु केही होइन । जनस्तरबाट आफ्नो प्रदेशको नामाकरण यथासक्य छिटो होस भन्ने चाहाना विभिन्न सञ्चार माध्यममा अभिब्यक्त भइरहेका छन । यसलाइ जनताले सरकारलाइ सघाएर आफ्नो कर्तब्य पुरा गरेको अर्थमा बुझ्नुपर्छ । सातवटा प्रदेश...
-
प्राधिकरणका प्रमुख भन्छन्, ‘अघोषित लोडसेडिङ छैन’
इलामको ग्रामिण भेगमा अघोषित लोडसेडिङ छ । धेरैजसो समय बत्ती नआउने स्थानियबासीहरुको गुनासो छ । दिनमा पटक–पटक बत्ती जाने, राती प्राय बत्ती नआउने जस्ता उनीहरुको भनाई छ । यसले दैनिक जन–जीविकालाई प्रत्यक्ष असर त गरेको छ नै, घरेलु तथा ठूला उद्योग–कारखानाहरु ठूलो मारमा छ । बिजुली आपूर्ति अनियमित हुँदा दिनमै लाखौंको चिया नष्ट...
-
इलामले बुझ्न नसकेको प्राविधिक शिक्षा
विषय परिचय पूर्वीनेपालको इलाम जिल्लामा अवस्थित त्रिभुवन विश्वविद्यालयको ६२ आंगिक क्याम्पसहरु मध्यको एक हो – महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम (मरब क्याम्पस) । केहि दशक अघिसम्म यस क्याम्पस मेची अञ्चलका जिल्लाहरुको शैक्षिक गन्तब्यको रुपमा अग्रपंक्तिमा आउने गर्दथ्यो । तर ६० को दशकपछि क्रमशः विद्यार्थी संख्या ओरालो ला...
-
इलाममा कृषि क्याम्पस
विषयप्रवेशः आफूसँग भएको क्षमताको भरपुर सदुपयोग गरेर नै राष्ट्रहरू धनी भएका हुन् र हुन्छन् । क्षमताको अभावले भन्दा पनि क्षमताको अधिकतम सदुपयोग गर्न नसक्दा वा नजान्दा व्यक्ति वा राष्ट्र गरीब हुने तथ्यले देखाएको छ । नेपालको हकमा विचार गर्दा हाम्रो अधीनमा रहेको (control variables ) क्षमता भनेको प्राकृतिक सम्पदा र मानव स...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 8
- Next Page »