• लागूऔषध प्रति अभिभावक गम्भीर हुनुपर्छ: प्रहरी उपरिक्षक श्रेष्ठ

    इलाममा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको संख्या बढेको पाइन्छ । पहाडी जिल्ला भएपनि लागू औषध प्रयोगकर्ताहरुले इलामलाई सुरक्षित रुपमा पनि लिने गरेका छन् । अहिले प्रहरीले पनि लागूऔषध विरुद्ध सचेतना अभियाननै चलाइ रहेको छ । कस्तो छ त जिल्लामा लागूऔषधको प्रयोग तथा कारोबार, इलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठ सँग यसै विषय...

  • हरियो साउन, व्रत र शाकाहार

    साउन महिना भन्नासाथ शिवजीको आराधना, सोमबारको ब्रत र महिलाको शृंगारलाई विशेष महत्वका साथ हेर्ने महिना भनिन्छ । नेपाली समाजमा हिन्दु धर्म, परम्परा र संस्कृति मानिसको जीवनशैलीसँग जोडेर वैज्ञानिक तरिकाले आचरण र नियम तय भएका छन् । जसरी प्रकृतिमा ऋतुहरु बदलिन्छन् प्रकृति र मौसममा परिवर्तन आउँछ । त्यसैगरी मानिसको आन्तरिक स्...

  • गाउँपालिकाको प्राथमिकता कृषि नै हो: अध्यक्ष प्रदिपचन्द्र राई

    भौगालिक हिसाबले मैदान र चुरे पहाड क्षेत्र रहेको इलामको चूलाचुली गाउँपालिकामा विकास निर्माण काम गर्न पनि निकै कठिन छ । सदरमुकामबाट झापा भएर मात्र पुग्न सकिने चूलाचुली गाउँपालिकामा त्यहाँको स्थानीय तहले कसरी काम गर्दैछ । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईसँग गरिएको कुराकानीको अंश: स्थानीय तहमा तपाईं आएपछि गाउँपालिकाम...

  • कहिले उठ्लान् वादी महिला ?

    कुनै बेला चाडपर्व बिबाह –ब्रतबन्ध भोज–भतेरका अवसरमा राजा, महाराजा र सामन्तहरुको दरबारमा नाचगान गर्थे । त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन घर अनि नगद जिन्सीबाट उनीहरुको गुजारा चल्थ्यो । यो बेला सामन्ती समुदायले मनोरञ्जनका लागि जनताले जे पनि गर्न सक्नु पथ्र्यो । कतिपय महिलाहरू पनि उनीहरूका मनोरञ्जनका साधन बन्थे ...

  • इश्वरको अदालतमा रत्नको मूल्याङ्कन

    विषय प्रवेश पूर्वको रातो तारा इश्वर पोखरेलद्धारा लिखित सस्मरणात्मक निबन्ध कृति हो । शहीद रत्नकुमार बान्तवा र इश्वर पोखरेल उच्च शिक्षा अध्ययनकालका सहयात्री, कम्युनिष्ट विचार निर्माणका लाल योद्धा र साहित्यिक उन्नयनका कर्मी मौरी हुनुहुन्थ्यो । उहाँहरु दुवैजना नेकपा माले पार्टीको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । न...

  • संक्रमण सार्वजनिक यातायातले मात्र बढाएको हो कि जस्तो देखिएको छ

    कोभिड – १९ को दोस्रो चरणको संक्रमणले बन्दाबन्दी भएको तीन महिना पुग्न लागेको छ । यो समयमा बन्दको असर यातयात क्षेत्रका श्रमिकलाई परेको छ । दैनिक रोजगारी गरेर खर्च चलाउने श्रमिकहरु यातायात बन्द भएपछि हातमुख जोर्ने समस्यामा छन् । सार्वजनिक सवारी साधन बन्द भएपछि यातायात व्यवसायी पनि समस्यामा छन् । कोभिडका कारण यातायात क्ष...

  • जीवनउपयोगी शिक्षाको आवश्यकता

    किताब पढ्यो । जाँचदियो । डिग्री बढायो । मार्कसिट पायो । न रोजगार छ न त विषगत पर्याप्त ज्ञान एवं सीप । कृषिप्रधान देशको राज्य, शिक्षालय, शिक्षक एवं विद्यार्थीहरु कृषि उत्पादनमा अनभिज्ञ । आलु, टमाटर, धान, मकै, कोदो, फापर, फलफूल कसरी उत्पादनगरिन्छ भन्ने विषयवस्तु न त पाठ्यक्रममा समेटिएको छ, न त पाठ्यपुस्तकमा ।       यसैग...

  • (अन्तर्वार्ता)पहिलो प्राथमिकता अशक्त र एकललाई : पोख्रेल

    आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि सबै जसो स्थानीय तहले आ–आफ्नो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारजस्ता क्षेलाई प्राथमिकतामा राखेका छन् । यीनै प्राथमिकतालाई जोड्दै इलामको देउमाइ नगरपालिकाले भने जनप्रिय बजेट सार्वजनिक गरेको छ । देउमाइ नगरपालिकाका प्...

  • कस्तो थियो ओलम्पिक खेलको विश्व इतिहास

    (क)ओलम्पिक खेल र यसको पृष्ठभूमि ः आधुनिक विश्वमा ओलम्पिक खेल एक अन्तराष्टिूय खेल महासंग्रामको रुपमा परिचित छ । खेल संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो । यो हरेक ४ वर्षमा आयोजना गरिन्छ । कुनै पनि राष्ट्र खेलकुदमा कति विकसित छ,त्यसको सही लेखा(जोखा प्रत्येक ४ वर्षमा आयोजना हुने यस ओलम्पिक खेलले निर्धार...

  • झापा आन्दोलनका योद्धा जीवन मगरको निधन : स्मृतिमा नख्खु जेल ‘ब्रेक’

    नेपालको राजनीतिक इतिहासमा चर्चित झापा आन्दोलनका एक कार्यकर्ता जीवन मगरको ६३ वर्षको उमेरमा निधन भएको छ । गएको बिहीवार घरको शौचालयमा लडेर घाइते भएका उहाँको वीर अस्पतालमा उपचारका क्रममा सोमवार निधन भएको हो । झापाको गरामनी घर भएका उहाँ पछिल्लो समय पत्रकारितामा संलग्न हुनुहुन्थ्यो । मगर झापा आन्दोलनका क्रममा २०२९ सालमा प...