म कुनै समालोचक नभइ केवल एउटा पाठक मात्र हो । यो लक डाउनको समयमा मैले वीपी को आत्म बृतान्त, जेल जर्नल, विवेक शाहको मैले देखेको दरबार, खप्तड स्वामीको म र मेरो कर्तब्य, दिल्ली अनि दरबार भन्ने किताब पढेँ । त्यस्तै डा. देवी क्षेत्री दुलालका कृतिहरु इलामको चिया पर्यटन र काले दमाइ नाटक पढेर समयको उपयोग गरिरहेको थिएँ ।उहाँका...
विचार / अन्तर्वार्ता
-
-
महामारीको बीचमा प्राकृतिक प्रकोप
हामी सबैलाई थाहा नै छ नेपाललाई मात्र नभएर पूरै विश्वलाई नै कोरोना महामारीले निकै असर पु¥याएको छ । यस महामारीले सम्पूर्ण कार्यहरू सञ्चालन हुन दिएको छैन।जनजीवन कष्टकर हुन पुगेको छ । व्यापार÷व्यवसाय ठप्प छन् । यातायातका साधनहरू कम्ती मात्रामा मात्र चलेका छन् । सामाजिक दूरी कायम गरेर मात्र हिँडडुल सम्भव भएको छ । अतिआवश्यक...
-
एकान्तबासको डायरी
लकडाउनको समय । विश्वका कयौँ स्थान एकान्तबास बसिरहेको अवस्था । नेपालको इलाम जिल्लाको पहाडी गाउँमा कोरोनासँग टाढा हुन चाहिरहेकी म एक नागरिक । अफिसको काम, हिँडडुल, साथीभाइसँग भेटघाट, साहित्यिक सामाजिक कामको सहभागितालाई थान्को लगाएर घरमा यो संक्रमणकालीन माहौलको सामना गरिरहेछु । निक्कै व्यस्त जिन्दगीलाई शा...
-
नव निर्माणमा युवा शक्ति
नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र हो । यस देशमा जनताको मतलाई कदर जनताबाट निर्वाचित व्यक्तिले सरकार बनाउँछ । यसका निम्ति राष्ट्रमा विकासका कार्यहरू सञ्चालन गर्न जनताद्वारा विभिन्न क्षेत्रका नेताहरु छानिएका छन् । सोही नेताहरुले नेतृत्वको भूमिका निभाउने काम गर्दछन् । सर्वप्रथम त कुरो राजनीतिकै आउँछ । राजनीति गर...
-
इलामको पत्रकारिताः इतिहास र विकास
इलामको पत्रकारिताको प्रारम्भ हस्तलिखित पत्रिका २००९ सालबाट भएको देखिन्छ । जसरी नेपालको पत्रकारिताको विकास साहित्यिक पत्रकारिताबाट सुरु भएको थियो, त्यसरी नै इलामको पत्रकारिताको विकास पनि साहित्यिक पत्रकारिताबाट भएको देखिन्छ । इलाममा श्यामकृष्ण श्रेष्ठको सम्पादनमा २००७÷०८ सालमा घाँसी तथा आँशु नामक हस्तलिखित साहित्यिक प...
-
युगको अन्त्यमा मेरी आमा
आज म गणना र गुणगान गर्न नसकिने वस्तुको गणना गर्दैछु । त्यो हो, आमा । मेरो लेखनको शीर्षक भने एकदमै माया ,स्नेह र करुणाकी स्रोत ‘आमा’ शब्दले सजाएको छु । थाहा छ,आमाको जति वर्ण गरेपनि कम नै हुन्छ । आध्यत्मिक संसारलाई सम्झने हो भने आमाको पाप (भारा) कहिलै काट्न सकिन्न । एउटा बच्चा जन्माउन र हुर्काउन कति सकस पर्छ होला । हा...
-
तराई/मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्वीकार्य हुँदैनः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन्। सामाजिक सन्जालमार्फत् अध्यक्ष थापाले यस्तो बताएका हुन्। उनले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भन्ने सरकारी न...
-
म लकडाउन पीडित
बच्चा बेलामा आशिर्वाद दिएको सम्झन्छु,‘ठूलो मान्छे भएस् । तँ त भविष्यको कर्णदार होस्’ । त्यति बेला मलाई जीवनमा गर्नुपथ्र्यो । मेरा सानो दिमागले देश÷विदेश घुम्थ्यो । आशिर्वाद पाए जस्तै, पाइलट, डाक्टर बन्ने सपना बोक्थ्यो । जीवनमा सोच्न बाहेक अन्य कुरा निःशुल्क नपाइदो रहेछ । त्यति बेलाका प्रयासपनि निरर्थक थिएनन् । व...
-
कोरोना भाइरस र चार बर्षे स्नातक
कोरोना भाइरसका कारण अहिले विश्व आतंकित बनेको छ । कोरोनाकै कारण मृत्यु हुने मानिसको संख्या बढिरहेको छ । कोरोनाका कारण हाम्रो देशले पनि अकल्पनीय हानी वेहोरिरहेको छ । दैनिक रुपमा संक्रमित हुनेको संख्या र मृत्यु दर बढ्दो छ । कोरोना न्यूनीकरण र निराकरणका लागि सरकारले निषेधाज्ञा र बन्दाबन्दी गरेको छ । तर, संक्रमण हुने दर उ...
-
धारा ७६ (५) अनुसार बन्ने सरकारबारे सुवास नेम्वाङसँग तर्क-वितर्क
सुवास नेम्वाङ संविधानसभाका अध्यक्ष हुन्। तर, पछिल्लो समय प्रधानमन्त्री निर्वाचनको सन्दर्भमा उठेका धारा–उपधाराको पेचिला बहसमा उनी खासै बोल्न रुचाउँदैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनबारे पत्रकारले प्रश्न गर्दा उनले बोल्न खोजेनन्। यसपटक सेतोपाटीका अमित ढकाल र मनोज सत्यालले...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- 8
- Next Page »