यतिबेला इलाममा चिया चर्चा निकै चलेको छ । कहिले चिया किसान त कहिले चिया उद्योगी, चिया श्रमिकका विषय वस्तुहरु सञ्चार माध्यमले धेरै बाहिर ल्याइरहेका छन् । तर, चिया भित्रै लुकेको त्यस्तो एउटा पक्ष छ जो छैटौं पुस्तासम्म चिया मोहमा हुर्किरहेको छ । कसरी पुस्तौं पुस्ता चियामा रमाउँदै छ, यसपटक चियाको राम्रो बिक्रेता हरि गुरु...
विचार / अन्तर्वार्ता
-
-
ऐतिहासिक विस्तृत शान्ति सम्झौता भएको पन्ध्रवर्ष : खोइ पीडितलाई न्याय ?
आज मंसिर ५, दशवर्षे शसस्त्र द्वन्द्व र त्यसको अन्त्यका लागि गरिएको विस्तृत शान्ति सम्झौता भएको दिनका वारेका यत्रतत्र सर्वत्र चर्चा गरिदैछ । नेपालको विगत सात दशकको राजनैतिक इतिहासलाई विस्लेषण गर्दा जनताले सशस्त्र र निशस्त्र गरी आधा दर्जन आन्दोलनहरु गर्नुपर्यो । त्यस्ता सवै आन्दोलनको प्रमुख लक्ष्य नेपालमा राजनैतिक स्थि...
-
तिहारका पाँच दिन
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीया सम्मलाई यमपञ्चक भनिन्छ । पाँचदिन सम्मचल्ने र सबै दिन यमराजसँग सम्बन्धितभएकाले यी दिनहरुलाई यमपञ्चकभनिएको हो । यम सूर्यपुत्रहुन् । खासगरी बहुलदेवतामा कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारजस्तानामदिई पाँचदिनसम्मधूमधामलेयो चाड मनाइन्छ । दीपमालिकातिहारको अर्को विशेषप...
-
लोकतन्त्रमा भ्रष्टाचार
नेपालको विकास नहुनुमा भ्रष्टाचार एक मुख्य कारक हो । भ्रष्ट्राचार सम्बन्धी मुद्दाको बढ्दो संख्याले पनि यसैको संकेत गर्दछ । भ्रष्टाचारले आम नागरिकको सुख शान्ति, आर्थिक विकास, नैतिकता र सदाचारमा नकारात्मक असर पार्ने हुनाले भ्रष्टाचार मुक्त समाज लोकतन्त्रको लागि अपरिहार्य छ । भ्रष्टाचार निवारणको लागि ऐन र निय...
-
दशैं : नेपाली एकताको पर्व
चन्द्रमासमा आधारित वर्ष गणना विधिअनुसार हरेक वर्ष असोज शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेर विधिवत जमरा राखे पछि दशैं पर्व शुरू भएको मानिन्छ । यसका विशेष दिनहरुमा आश्विन शुक्ल सप्तमीलाई फुलपाती, अष्टमीलाई महाअष्टमी, नवमीलाई महानवमी र दशमीलाई विजया दशमीको रुपमा मनाउने चलन छ । विशेष गरेर विजयादशमी र तत् पश्चात पुर्णिमास...
-
परम्परागत परीक्षाको विकल्प खोज्ने कि ?
सामान्य तया शिक्षण सिकाई कक्षा कोठामा मात्रै हुन्छ भन्ने धेरैको बुझाई छ । तर सिकाई कक्षा कोठा बाहेक घर, बाटो, खेलकुद मैदानदेखि विभिन्न ठाउ“मा अनिविभिन्न समयमा हुने गर्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको त्रासका कारण नेपालमा विगत २० महिनादेखि शिक्षण संस्थाहरु बन्द छन् । संस्थागत विद्यालयहरुले विद्युति...
-
अन्यायः एक सिंहवालोकन
विषय प्रवेश अन्याय अङ्ग्रेजी शव्द Injustice को व्युत्पत्ति ल्याटिन शव्द injustitia, बाट भएको हो । जसको अर्थ not right भन्ने हुन्छ । यसलाई Justice को विपरीतार्थ शब्द Injustice को रुपमा प्रयोग गरिएको पाइन्छ । अन्याय तत्सम नाम पद हो । वृहत् नेपाली शव्दकोषमा अन्याय शव्दको अर्थ यसरी परिभाषित गरिएको छः १. न्यायको...
-
सामाजिक सुरक्षा भत्ता, निःशुल्क शिक्षा र स्वास्थ्यसेवा
विषय प्रवेश ; नेपालको संविधान र कानुनमा सामाजिक सुरक्षा भत्ता र नि;शुल्क शिक्षा र स्वास्थ्यसेवाका बारेमा गरिएको प्रबन्ध उपर सामान्य चर्चा गर्नु प्रस्तुत लेखको उद्धेश्य रहेको छ । सामाजिक सुरक्षाको हक २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधानको धारा ४३ मा आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असह...
-
अनलाइन कक्षा कति प्रभावकारी ?
कोरोना भाइरसको दोस्रो लहरका कारण झण्डै १८ महिनादेखि नेपालका करिब ३५ हजारभन्दा बढी विद्यालय बन्द अवस्थामा छन् । करिब ८० लाख कलिला मस्तिष्कका जिज्ञासु बालबालिका घरभित्रै खुम्चिन बाध्य छन् ।सरकारले रेडियो, टेलिभिजनअनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा सीमित विद्यार्थीको ...
-
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पूर्व क्याम्पस प्रमुखलाई खुलापत्र
आदरणीय पुर्व क्याम्पस प्रमुख जस बहादुर लुँगेली ज्यु, नमस्कार ! तपाई केहि समय अघि सेवानिवृत्त भएतापनितपाईको शिक्षाप्रतिको लगाव देखेर पुर्व क्याम्पस प्रमुख कै सम्बोधनमा यस पत्र लेख्दै छु । स्वीकार गरिदिनु होलाभन्ने आशागर्दछु । तपाई जिल्लाकै अग्रणी बहुमुखीक्याम्पस हाकेको पुर्व क्याम्पस प्रमुख, अटोनोमीको वकालत गर्ने क...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 8
- Next Page »