(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कि बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले सुन...
विचार / अन्तर्वार्ता
-
-
कर्णालीका मिठा माछा
उज्यालो भो मिरमिरे भो उठौँ सबै जना उत्रौँउत्रौँ गाडीबाट चिया खाजा खान। काव्यिक शैलीमा आएको रूपनारायण श्रेष्ठको आवाजले बिउँझिएकाहरूलाई सिटबाट उठायो । नबिउँझिएकाहरूलाई बिउँझायो । २३ गते, बिहानको साढेपाँचभन्दा बढी भइसकेछ । हामी कर्णालीपुलपारि चिसापानी आइपुगिसकेका रहेछौँ। कतिले कर्णालीको चिसो पानीमा नुहाए छेउमा डुब...
-
नगरमा बेरुजु शून्य बनाउने अभियानमा छाैंं – नगर प्रमुख राई
भारतीय सीमा क्षेत्र सँग जोडिएको यो नगरपालिका पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण छ । सरकारको सय गन्तव्र्य सुचीमा परेको कन्याम फिक्कल अन्तु सर्किट, पूर्वी नाका पशुपतिनगर, यहाँका महत्वपूर्ण स्थान हुन् । आधुनिक कृषिको व्यवसायिकीकरण, कृषिले सुधारिएको जीवन शैलीको फरक पाटो रहेको यो नगरपालिकामा कसरी विकास भइरहेको छ, सूर्...
-
प्राकृतिक तिर्थ इलाम
‘पहाडकी रानी’ भनेर चिनिने इलाम सुन्दरताको परिचायक हो । इलाम चार नगरपालिका र छ गाउँपालिकामा विभाजित छ । सन्दकपुर, माइजोगमाई, चुलाचुली, माङसेबुङ, फाकफोकथुम, रोङ गरी छ वटा गाउँपालिका र देउमाई, इलाम, माई, सूर्योदय गरी चार वटा नगरपालिकामा विभाजित छ । चारखोला माई, पुवामाई, जोगमाई, देउमाइको बीचमा रहेको हुनाले यसलाई चार...
-
राष्ट्रपति कप ः युवा खेलाडी र आगामी कदम
राष्ट्रपति कप, युवा खेलाडी र देशका गहना नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली वृहत् शब्दकोशको पृष्ठ ३०८ अनुसार मन बहलाउन वा व्यायामका निम्ति खेल्ने वा कुद्ने काम नै खेलकुद भनी लेखिएको छ । यसमा सक्रिय तथा निपूर्ण व्यक्ति नै खेलाडी हुन् । त्यसैगरी खेल्ने भाव, क्रिया वा प्रक्रिया नै खेल हो । अझ अलिकति ...
-
इलामले विकासमा फड्को मार्दैछ: प्रमुख बस्नेत
इलाम जिल्लाको सदरमुकामसमेत रहेको इलाम नगरपालिका २०१५ सालमा स्थापना भएको हो । साविक नगरपालिकामा वरिपरिका साविक गाविस जोडेर अहिले यहाँ १२ वटा वडा कायम गरिएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको यो नगर अहिले विभिन्न पूर्वाधार विकासले पनि पर्यटक आकर्षित गर्नतिर केन्द्रित छ । २०५४ देखि ०५९ सालसम्म नगरपालिका प्रमुखको रुप...
-
यो समय नेपाली चियाको हो, यस्तो छ हाम्रो चिया संस्कृति
चिया सुरुप्प पारेसँगै हाम्रो दैनिकी सुरु हुन्छ । बिहान उठेपछि हामी चिया पिउँछौं । पाहुना जाँदा होस् आउँदा, चियाले सत्कार गरिन्छ । चियासँग हाम्रो जिब्रो पनि अभ्यस्त छ । जब फुर्सद हुन्छ वा दिक्क लाग्छ, जिब्रोमा चियाको तलतल लागिहाल्छ । काम गरिरहेकै अवस्थामा यसो विश्राम लिन प¥यो भने हातमा चियाको गिलास खोज्छौं । कुनै दिक...
-
साहित्यिक इतिहास खोज्दै डा. दुलाल
कुनै विधाको इतिहास लेख्न सहज छैन । मौलिक कृति वा सामान्य पुस्तक निकाले जस्तो प्रयत्नले इतिहास लेखिँदैन । अनुसन्धान बढी गर्नुपर्ने र तथ्यमा ढाल्दै साङ्गोपाङ्ग वर्णन गर्नुपर्छ । वास्तविकताको गहिराइमा नपुगी लेखेमा भ्रम फैलिन सक्ने वा अपत्यारिलो हुनेसम्म हुन्छ । यस्तै एउटा सङ्घर्षशील प्रयत्न गरेर सफलता हात पर्नुभएको छ इ...
-
९० हजार शब्द लामो स्टोरी तयार पारेर बसेका इलामे सम्पादक
हतारको साहित्य मानिने पत्रकारितामा छिटो-मीठो लेख्न सक्ने नाम हो, बसन्त बस्नेत। पत्रकारितामा केही थोपा मात्र 'सौन्दर्य' चुहाउन पाउने उनी उत्तिकै छिटो-मीठो शैलीमा आख्यान लेख्न सक्छन्। दुई साताअघि काठमाडौं विश्वविद्यालयले बालकृष्ण समको जन्मघर पुनर्सम्भार गर्ने जानकारी गराउन एउटा भेला गरेको थियो। त्यहीँ गायक लोचन रिजालले ...
-
शिव-पार्वती र सती सावित्रीको भेलेन्टाइन
सन् तेस्रो शताब्दीका सैनिक सेवामा रहेका एक व्यक्तिको नाम पादरी सेन्ट भेलेन्टाइन हो । उनले तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिकहरुलाई प्रेमिकासित गरिने प्रेम र विवाहलाई कडा रुपमा गरिएको निषेधाज्ञालाई खुल्ला विरोध गरे । सम्राट्ले सैनिकहरुले पे्रम र विवाह गर्नु भनेको धर्म विरुद्ध हो भन्ने मान्यताका विरुद्ध भेलेन...