इलाम। जिल्ला ब्याडमिन्टन संघ इलामले विद्यार्थीहरुका लागि आयोजना गरेकाे ४५ दिने ब्याडमिन्टन खेल तालिम शनिबार सम्पन्न भएको छ । इलामका ८ विद्यालयका १९ वर्ष मुनीका ५४ जना विद्यार्थीहरुकाे सहभागीता रहेकाे साे तालिमका सहभागीहरुलाई शनिबार एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरिएको थियो । तालिम समापनको अवसरमा तालिममा स...
खेलकुद
-
-
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाए
इलाम।क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो । न्याया...
-
ओएसिस फुटबलको उपाधि मानेभञ्ज्याङको कब्जामा
इलाम। भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीले इलामको ठूलो टुँडिखेलमा सम्पन्न ‘प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता’को उपाधि उचालेको छ । आज (सोमबार) भएको फाइनल भिडन्तमा इलाम रोङको दीपेन्द्रशिखर एफसीलाई गोलान्तरले हराउँदै मानेभञ्ज्याङ च्याम्पियन बनेको हो । मानेभञ्ज्याङका लागि सिम्रन गुरुङले व्यक्तिगत २ र सुस्मिता लेप...
-
धरानलाई हराउँदै जलपाइगुडी क्वाटर फाइनल प्रवेश
मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए । पहि...
-
ब्याटमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक, दुई लाख नाफा
इलाम।बरबोटे ब्याटमिन्टन क्लबले फागुन १८ देखि २० गतेसम्म आयोजना गरेको कोशी प्रदेश स्तरीय प्रथम ब्याटमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । प्रतियोगिता आयोजनाका लागि स्थानीय तहहरु, संघ संस्था र व्यक्तिबाट सात लाख ५९ हजार ९१४ रुपैयाँ सहयोग प्राप्त भएकोमा आयोजना सञ्चालन गर्न पाँच लाख ७० हजार ५५० रुपैयाँ खर्च भए...
-
खुला इलाम–माइपोखरी म्याराथन हुने
जिल्लाको पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले इलाममा खुल्ला म्याराथन हुने भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर खेल पर्यटनको प्रर्वद्धन गर्न वैशाख १ गते म्याराथनको आयोजना गर्न लागिएको हो । इलाम नगरपालिकाको वडा नम्बर– १० देखि धार्मिक तथा पर्यटकीय स्थत माइपोखरीको सात खाल्डे सम्म ४२ किलोमिटर दुरीमा म्याराथनको तयारी गरिएको ...
-
विश्वकप छनोट : क्यानडा ८० रनमा अलआउट, सन्दीपले लिए ३ विकेट
आईसीसी टी–२० विश्वकप छनोट ग्लोवल क्यालिफायरमा क्यानडाले नेपालसामू ८१ रनको विजयलक्ष्य पेश गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमै समेटियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २–२ विकेट लिए । कुशल मल्लले १ व...
-
देउमाई आमन्त्रण गाेल्डकप : आज पशुपतिप्रसाद र भेनस फिक्कल भिड्दै
इलाममा जारी प्रथम देउमाई आमन्त्रण गोल्डकप प्रतियोगिताकाे आजकाे खेल पशुपतिप्रसाद गण र भेनस फिक्कल बिच हुनेछ । आजकाे खेल दाेस्राे क्वाटरफाइनल खेल हाे । शनिबारकाे पहिलाे क्वाटरफाइनल खेलमा ओएसिसले शसस्त्र प्रहरी सुनसरीलाई २–० ले हराउँदै बिजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा स...
-
विश्वकप छनोटमा नेपालको विजयी सुरूआत, ओमान ३९ रनले पराजित
नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो। ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई ...
-
मछिन्द्रलाई लगातार दोस्रोपटक लिग उपाधि
मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठ दशरथ रंगशालाको गेट छिर्नेबित्तिकै सरासर पोस्ट तिर अघि बढे । उनले त्रिपुरेश्वरतर्फको पोस्टका दुवै पोलमा ढोगे । अनि ‘ड्रेसिङ रुम’मा छिरे । प्लेयर बक्समा पुगेपछि अगाडि गएर फेरि मैदानमा ढोगे । लिगका प्राय सबै खेलमा उनले खेल मैदान ढोक्छन् । तर आज उनले पोस्टको पोल पनि ढोगे । उनी चाहन्थे आज...
- 1
- 2
- 3
- …
- 15
- Next Page »