• अर्जेन्टिनासँग फाइनल खेल्ने नेयमारको इच्छा

    ब्राजिलियन फरवार्ड नेयमारले कोपा अमेरिकाको फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् । ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । उक्त खेलमा लुकास पाक्वेटाको एकमात्र गोलमा ब्राजिलले १(० को जित दर्ता गरेको थियो । खेलको ३५ औं मिनेटमा नेयमारकै पासम...

  • ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    एजेन्सी । साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आ...

  • टोकियो ओलम्पिकका लागि शाह र कार्की जापान प्रस्थान

    काठमाडौँ । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले...

  • मेस्सीले सम्झौता नगर्नुका ५ कारण

    एजेन्सी । विश्व फुटबलका सुपर स्टारमध्ये एक लियोनल मेस्सी अहिले क्लब विहिन छन् । जुन ३० मा बार्सिलोनासँगको सम्झौता सकिएसँगै उनी क्लब विहिन भएका हुन् । यद्दपी उनीसँग नयाँ सम्झौताका लागि बार्सिलोना आशावादी छ । मेस्सी अहिले ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिनी टोलीको कप्तानी गरिरहेका छन् । मेस्सीले सम्झौता सकिन...

  • युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

        युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प...

  • युरोकप फुटबलः इटाली र स्पेन सेमिफाइनलमा

    एजेन्सी । बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २(१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमान्चक खेल खेलेका थिए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले दुई स...

  • जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

    एजेन्सी । घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २-० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल...

  • मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

    एजेन्सी । कप्तान लिओनेल मेस्सीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ अन्तर्गत समुह चरणको खेलमा बोलिभियामाथि ४-१ को सहज जित दर्ता गरेको छ । मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएको खेलमा दुइ गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्...

  • एमबाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स बाहिरियो

    एजेन्सी । युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा विश्वकप विजेता फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रे...

  • पोर्चुगलको हारसँगै सकियो रोनाल्डोको युरो यात्रा

    एजेन्सी । साविक विजेता पोर्चुगल राउन्ड अफ १६ चरणमा बेल्जियमसँग १-० को हार बेहोरेसँगै युरोपेली च्याम्पियनसिप २०२० बाट बिदा भयो । पोर्चुगलसँगै प्रतियोगिताकै सर्वकालीन महान् रोनाल्डोले पनि बिदा लिएका छन् । रोनाल्डोले यस संस्करणको ४ खेलमा ५ गोल गर्ने क्रममा थुप्रै कीर्तिमान आफ्नो नाम लेखाए । युरोमा सर्वाधिक खेल र सर्वाध...