इलाम। सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेविरुद्ध शानदार जीत दर्ता गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले भएको खेलमा नेपालले २-० गोलले चाइनिज ताइपेलाई पराजित गरेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल...
खेलकुद
-
-
नेपालले आज ताइपेईसँग खेल्दै
इलाम। सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ । चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ ।नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् । छनोटको च...
-
मैत्रीपूर्ण फुटबलमा इराकसँग नेपाल ६-२ अन्तरले पराजित
काठमाडौँ । इराकसँग गयराति भएको मैत्रीपूर्ण फुटबलमा नेपालले ६-२ गोल अन्तरले पराजित भएको छ । इराकको घरेलु मैदानमा भएको खेलमा नेपालले सुरुवातमा गरेको प्रदर्शनलाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । इराकस्थित अल बस्रामा भएको खेलको १० मिनेट भित्र नै दुई गोल भएका थिए । खेलको सातौं मिनेटमा नै इराकका लागि अब्दुलले गरेको फ्रिकि...
-
नेपाली फुटबल टोली जेठ ११ गते इराक जाने, टाेलीमा इलामे नवयुग पनि
इलाम ।नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छ...
-
धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन
काठमाडौं । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१औं मिनेटम...
-
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
एजेन्सी। म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राती भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि उचालेको हो । पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि जितेको हो । गएको सिजन लिभरपुलले ...
-
जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानका अबिद र अजहरको शतक
काठमाडौँ।जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा पाकिस्तानका दुई जना शीर्ष वरियताका ब्याट्सम्यानले शतक बनाएका छन् । हरारेमा टस जितेर ब्याटिङ सुरु गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिदा दुई शीर्ष वरियताका ब्याट्सम्यानको शतकमा ४ विकेट गुमाएर २६८ रन बनाएको छ । उसका लागि ओपनर अबिद अलि नटआउट ११८ रन बना...
-
माईजोगमाई गाउँपालिकाको अध्यक्ष कप फुटबल प्रतियोगिता स्थगित
माइजोगमाई गाउपालिका केन्द्र नयाबजारको बालागुरु रङ्गशालामा हुने भनिएको माईजोगमाई गाउपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता स्थगित भएको छ । बैशाख ११ गते बाट सुरु हुने भनिएको फुटबल प्रतियोगिता कोभिड १९ का कारण स्थगित भएको माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले बताए । माईजोगमाई गाउपालिकाको मुख्य आयोजनामा हुन ...
-
जनता सेभेन बन्यो सन्दकपुर गोल्डकप च्याम्पियन
देउराली (इलाम) । देउमाइ नगरपालिकालाई स्तब्ध पार्दै सूर्योदय नगरपालिकाको जनता सेभेन प्रथम सन्दकपुर गोल्डकपको च्याम्पियन बनेको छ । सन्दकपुर गाउँपालिकाको देउराली बजारस्थित सातखाल्डे सहिद खेलमैदानमा बुधबार फाइनल खेलमा जनता सेभेनले टाइब्रेकरमा ४–३ गोलअन्तरले देउमाइ नगरपालिकालाई पराजित गर्दै उपाधि सुरक्षित गरेको हो । निर...
-
साखेजुङ गोल्डकपकाे फाइनलमा रेडहर्ष र तिनघरे भिड्दैं
इलाम।रेडहर्ष एफसी इलाम साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा इलाम बिब्ल्याँटेकै हेलिबोध एफसीलाई सडन डेथमा पराजित गर्दै रेडहर्षले फाइनलमा तिनघरे युवा क्लबसँग भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले समान १(१ गोल गरे भने टाइब्रेकरमा पनि ४-४ गोल भएपछि निर्णय सडन डेथबाट लिइए...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 15
- Next Page »