• जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

          इलाम । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थितनेपाल सामुदायिक विकास केन्द्र (NCDC)मा तालिम सुरु गरिएको हो ।        तालिममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मा...

  • १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उपाधि सिंहदेवी मावि एकतप्पालाई

    इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा मङ्गलवार सम्पन्न १३ आंै राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि छनौट प्रतियोगिताको उपाधि सिंहदेवी मावि एकतप्पाले हात पारेको छ । विभिन्न विधामा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सिंहदेवीले उपाधि हात पारेको हो । त्यस्तै राष्ट्रिय मावि कोल्बोटेले दोश्रो र जनकल्याण माविले तेस्रो स्थ...

  • तीनघरे साखेजुङ गोल्डकपको फाइनल

    इलाम। सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लब ९टिवाइसी० यहाँ जारी साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा इलामकै फुङ्वा युवा क्लब ९पिवाइसी०लाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै तिनघरे फाइनल प्रवेश गरेको हो ।निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेलको निर्णय टा...

  • रेडहर्ष एफसी साखेजुङ गोल्डकपको सेमिफाइनलमा

    इलाम। इलामको रेडहर्ष एफसी यहाँ जारी साखेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा इलामकै पुवामझुवा स्पोर्टिङ क्लबलाई ५-१ गोलको फराकिलो नतिजाबाट पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । इलामका माल्दिना आङथुपोले २ गोल गर्दा हरि सि...

  • इलाममा जारी भलिबल प्रतियाेगिताकाे उपाधीका लागि त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स भिड्दैं

    इलाम।विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स दोस्रो इलाम आमन्त्रित खुला लिग कम नकआउट पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् । आर्मीले अर्को विभागीय टिम पुलिस क्लब र विमानले विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् । शनिबारको पहिलो सेमिमा आर्मीले ...

  • आरवाईसीलाई शुन्यका विरुद्ध तीन गोल गर्दै हेलिबोध विजयी

    इलाम । इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा भएको साँखेजुङ्ग गोल्डकपमा आरवाईसीलाई हराउदै हेलिबोध विजयी भएको छ । हेलिबोध फूटबल क्लव बिब्ल्याटेले आरवाईसी देउमाईलाई शुन्यका विरुद्ध तीन गोल गरेकाे हो । सुरुबाटै आरवाईसीलाई निक्कै दबाबमा राखेको हेलिबोधले खेलकाे शुरुवातीमै एक गोल गरी अग्रता कायम गरेको थियो । हेलिबोधक...

  • आयोजकलाई हराउँदै फुङवा युवा क्लबले विजयी यात्रा शुरु गर्यो

    इलाम।इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा शुक्रबार शुरु भएको साखेजुङ गोल्डकपको उद्घाटन खेलमा आयोजक साँखेजुङ्ग फुटबल क्लबलाई हराउँदै फुङवा युवा क्लबले विजयी यात्रा शुरु गरेको हो ।  फुङवा युवा क्लबले १–० गाेल अन्तरले आयाेजक साँखेजुङ्ग फुटबल क्लबलाई हराएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हा...

  • आर्मी र पुलिस – एपिएफ र बिमान ट्रेडर्स सेमिफाइनलमा

    इलाम।साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबारको दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलको स्थान पक्का गरेको हो । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ल...

  • इलाममा आयोजित इलाम आमन्त्रण खुला भलिबल प्रतियोगितामा अहिलेसम्म कुन टीमले कति अ‌ंक जाेडे

    इलाम — विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)  क्लब इलाममा आयोजित ‘इलाम आमन्त्रण खुला भलिबल प्रतियोगिता’मा बिहीबार सेमिफाइनल नजिक पुगेको छ । लिगकम नकआउटको आधारमा बुधबारदेखि इलाममा सञ्चालित प्रतियोगितामा २ खेलमा ५ अंक बटुल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३र२ को सेटमा हराउँद...

  • साविक विजेता गण्डकी विमान ट्रेडर्ससँग सोझो सेटमा पराजित

    इलाम। दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला भलिवल प्रतियोगिताकाे दाेस्राे दिन विहीबार विभागीय त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लव र विमान ट्रेडस विजयी बनेका छन । इलामको ठूलो टुडिखेलमा भएको दोस्रो दिनको पहिलो खेलमा आर्मीले गौरादह नगर खेलकुद बिकास समितिलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो...