एजेन्सी। जर्मनीको बुन्डेसलिगामा २२ चरणका खेलहरु सम्पन्न हुँदा उपाधि होड खुल्ला बन्दै गएको छ । सिजनको सुरुवातबाटै बलियो खेल देखाइरहेको च्याम्पियन बार्यन म्युनिख गएको शनिबार फ्रान्कफर्टसँग स्तब्ध भएपछि आरबी लाइपजिगले अंक दुरी घटायो । लिगमा जम्मा तीन हार ब्यहोरेको बार्यनले ४९ अंक बनाएको छ भने दोस्रो स्थानको लाइपज...
खेलकुद
-
-
सुँगुरको मासु, रायो साग र अकबरे भनेपछि हुरुक्कै बिमल घर्तीमगर
फुटबलर भएपछि जे पनि पचाउनुपर्छ भन्छन् । मलाई पनि यो खाने, त्यो नखाने भन्ने छैन । जे आउँछ, मज्जाले खाइदिन्छु । दिनहुँ फुटबलको अभ्यास, व्यायाम गर्नुपर्छ । शारीरिक बलको काम बढी हुने भएकाले खानेकुरा भरपेट खानैपर्छ । खानामा म सौखिन त होइन, तर जस्तो खानेकुरा पनि एकपटक चाखौं भन्ने चाहि लाग्छ । फुटपाथको खानेकुरादेखि इन्डियन...
-
प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि
चितवन।चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबारदेखि फागुन १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका ३०...
-
चितवनमा प्रेम मार्केट च्याम्पियनसिप हुँदै
चितवन।चितवन क्रिकेट सङ्घको आयोजनामा १७ औँ संस्करणका रूपमा ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ हुने भएको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै एकदिवसीय विधा (५० ओभर)को प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । प्रतियोगितामा जिल्लाभरका छ वटा टिमक...
-
खोल्सीमा बन्ने भो कर्भड हल
इलाम।इलाम नगरपालिका वडा नं. ७ मा कभर्ड हल निर्माण हुने भएको छ । इलाम नगरपालिकाको कृषि बजार छेउमा बन्ने कभर्ड हलको शिलान्यास विहीबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका छन् । इलाम नगरपालिका मार्फत संघीय सांसद विकास कोषको २५ लाख, नगरको १५ लाख र उपभोक्ताको १० लाख गरी ५० लाखको लागतमा कभर्ड हल निर्माण गर्न लागिएको ...
-
यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की
बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार ...
-
सेनाका एक दर्जन महासेनानीको सरुवा, यस्ता छन् मन्त्रिपरिषद् निर्णय
काठमाडौँ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिए...
-
टिका लगाएको भरमा नेकपा प्रबेशको झुट्टा आरोप
बझाङ । टिका लगाएको भरमा नेकपामा प्रबेश गरेको झुटा प्रचार गरि आफ्नो चरित्र हत्या गरेको भन्दै पुर्व गाबिस अध्यक्ष डम्मर बहादुर रोकायाले आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह लगायतका नेताहरु संग टिका लगाएर नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेको फोटाहरु सामाजिक सन्जालमा भाइरल भएपछि पुर्...
-
जिल्लाको अवस्था बुझ्न प्रदेशको संसदीय टोली बझाङमा
बझाङ । जिल्लाको विकास निर्माण साथै विपदको अवस्था र कोभिड १९ को अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समिती संसदीय टोली बझाङ पुगेको छ । डडेलधुराको आलितालको विवादित सडकको अनुगमन गरी संसदीय टोली सोमबार दिउँसो बझाङ चैनपुर पुगेको थियो । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट तथा क...
-
ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई सातौं नियुक्ति, राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइँदै
काठमाडौं । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले बुधबार संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ...