शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्य...
खेलकुद
-
-
इलाममा देउमाई गोल्डपकप फागुन पहिलो साता
इलामको देउमाई नगरपालिकाको मङ्गलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्न तथा ग्रामीण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्देश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ । युनाइटेड देउमाई युथ क्लब र...
-
ओमानले नेपाललाई दियाे १३६ रनकाे लक्ष्य
चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले १३६ रनको लक्ष्य पाएको छ । अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै मोहम्मद नदीमले ३१ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन विक...
-
फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई शुक्रबार सम्मान गरेका छन् । अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । सा...
-
कप्तान किरण बने ‘म्यान अफ द म्याच’
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ मौरिसससँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच बनेका छन् । नेपालले मौरिसससँगाको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को जित निकाल्दा किरणको योगदान महत्त्वपूर्ण थियो । दुवै खेलमा क्लिन सिट गरेका किरणले दोस्रो खेलमा पेनाल्टी बचाएका थिए । किरण नेपालबाट सर्व...
-
तनावपूर्ण खेलमा मौरिससमाथि नेपालको जित
काठमाडौं । तनानपूर्ण बनेको खेलमा नेपालले मौरिससमाथि दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पनि मौरिससलाई पराजित गरेको छ । मिडफिल्डर सुजल श्रेष्ठको गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मौरिससलाई १–० ले पराजित गरेको हो । यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पह...
-
सुजल श्रेष्ठको गोलमा मोरिससविरूद्ध नेपाललाई सुरूआती अग्रता
नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मोरिससविरूद्ध सुरूआती अग्रता बनाएको छ। दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दै सुरूआती अग्रता दिलाएका हुन्। उनले खेलको १० औं मिनेटमा गोल गरेका हुन्। उनले नवीन गुरूङको कर्नरमा आएको बललाई गोलमा परिणत गरेका हुन्।...
-
मौरिससविरुद्ध ६ खेलाडी परिवर्तन, बिमलपनि बेञ्चमा
अफ्रिकी राष्ट्र मौरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मौरिससविरुद्ध गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी उत्रदा अग्रपङ्तिमा अन्जन विष्ट,आशिष लामा र दर्शन गुरुङ रहेका छन् । अघिल्लो खेलमा गोल गरेका विमल घर्तीम...
-
मेस्सीलाई पिएसजीमा १० नम्वर जर्सी !
निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा टाइब्रेकरमा निसलाई ६–५ ले नतिजा सुम्पदा साविक विजेता पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो ।यस खेलमा यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट आएका अर्जन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले पहिलो रोजाईमै सुरुवात गरे । चोटका कारण नेयमार भने टोलीमा रहेक...
-
झापा गोल्डकपको तयारी सुरु
यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ । कोरोनाको तेस्रो लहरले...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 15
- Next Page »