जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते भएका थिए । घाइते कार्कीको ...
खेलकुद
-
-
११ वर्षपछि मैत्रीपूर्ण खेलमा नेपालको जीत
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ। शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो। सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो। नेपालले जितको खडेरी तोड्ने ...
-
(ब्रेकिङ)बिमलकाे गाेलले नेपालले लियाे अग्रता, मरिसस दबाबमा
मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् । पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेको थिएन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयाेग...
-
नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरू
नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दशरथ रंगशालामा सुरू भएको छ। साफ च्याम्पियनसीपअन्तर्गत गत अक्टोबर १६ मा भारतविरूद्ध फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रिएको हो। एन्फाका अनुसार रंगशालामा एक तिहाइ दर्शकलाई मात्र प्रवेश दिइएको छ। भित्र छिर्नुअघि स्वास्थ्य जाँच गरिएको थियो। यस्तै सेप्टेम्बरपछि न...
-
चार खेलाडीमाथिको कारबाही क्यानले लियो फिर्ता, सोमपाल कामी ग्रेड ए मा बढुवा
नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ। क्यानको बिहीबारको बैठकले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लगायत चार जना खेलाडीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। 'अनुशासन उल्लंघन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्राक...
-
आहा रारा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ फाइनलमा
पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र एपीएफ क्लब भिड्ने भएका छन् । आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले गोलले हराएर फाइनल प्रवेश पक्का गरेको हो । खेलको पहिलो हाफमा मनाङका विमल रानाले पेनाल्टी खेर फाल्दा उसले खेलमा अग्र...
-
आहा रारा गाेल्डकप : पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा
२०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ। मंगलबार पोखरा रंगशालामा भएको चौथो क्वार्टरफाइनलमा जित निकाल्दै आर्मी अन्तिम चारमा पुगेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।आर्मीले अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई १-० गोलले पराजित गर्यो ।आर्मीको जितमा राज...
-
तीन पत्रकार पुरस्कृत
जिल्ला फुटबल संघ इलामले जिल्लाका तीन पत्रकारलाई शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारीताको माध्यमबाट इलामको खेलकुद क्षेत्रमा कलम चलाउने तीन पत्रकार सम्मान सहित पुरस्कृत बनेका हुन् । संघले पत्रकारहरु गणेश घिमिरे, नमिन ढकाल र विनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो । पुरस्कृत ती...
-
नेपाली क्रिकेट : ज्ञानेन्द्र मल्लसहित ९ जना प्रशिक्षणमा फर्किए
ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो । क्यानको कारबाहीमा परे...
-
तेस्रो फिदिम नगर कप फुटबल : कठिन जितबाट चर्च ब्वाइज सेमिफाइनलमा
पाहुना टोली पाण्डा स्पोर्टिङ क्लब सिक्किमलाई पहिलो खेलमा रोक्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगितामा २-१ गोलको कठिन जितबाट चर्च ब्वाइजले बाजी मारेको हो । खेलको सुरुवातमै सिक्किमले गोल गरेर अग्र...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 15
- Next Page »