रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सदस्य सचिवमा पुनर्वहाली गर्न सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको हो । अवैधानिकरुपमा आफूलाई भन्दै हटाइएको सिलवालले सर्वोच्चमा रिट हालेका थिए ।...
खेलकुद
-
-
सन्दकपुरबाहेक सबै स्थानीय तहमा सकियाे माओवादीकाे सम्मेलन
नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौ वटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए । सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ । सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको...
-
भोलिदेखि बिब्ल्याँटेमा नगरस्तरीय भलिबल
इलाम । राष्ट्रिय युवा सघ नेपाल वडा कमिटी इलाम नगरपालिका वडा न ५ को आयोजनामा भोलि (बुधबार) देखि नगरस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बिब्ल्याँटेस्थित अमर माविको खेलमैदानमा दुई दिन सञ्चालन हुने भलिबल प्रतियोगितामा आयोजकसहित १२ टीम सहभागी भएका छन् । बुधबार ११ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन इलाम नगर...
-
युवा टोलीले इन्डोनेसियाविरुद्ध आज मैत्रीपूर्ण खेल खेल्ने
काठमाण्डाैं । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । कमजोर तयारीका साथ कठिन प्रतिद्वन्द्वीको सामना गर्न लागेको नेपालले आज ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा इन्डोनेसिया यु–२३ टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल नेपाल...
-
नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो । नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा सावि...
-
ओमानमाथि नेपालको ऐतिहासिक जित
इलाम । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको छ । अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ...
-
च्याम्पियन्स लिगमा रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेलिङ्गहम र अर्लिङ हालाण्डले एकरएक गोल गरे । बेलिङ्गहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेल...
-
बंगलादेशविरुद्ध नेपाल २-१ ले विजयी
इलाम । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् । खे...
-
रोनाल्डो विना नै पोर्चुगलको सहज जित
एजेन्सी । कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ । मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोल अन्तरले पराजित गरेको हो । समूह 'ए' अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द...
-
घरेलु मैदानमा भारतसँग नेपाल २ गाेलले पराजित
काठमाडौं । छिमेकी चिरपरिचित प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालले हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । पहिलो मैत्रीपुर्ण खे...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 15
- Next Page »