इलाम । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजाे सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए' का सताक्षीधाम युवा क्लब र ...
खेलकुद
-
-
रुदैरुदैं बार्सिलाेना छाेडेका लियोन मेसीले पीएसजीमा जर्सी नं. ३० लगाएर खेल्ने
एजेन्सी । लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०सँग दुई वर्षका लागि सम्झौता गरेका छन् । पीएसजीबाट उनले ३० नम्बरको जर्सी लगाएर खेल्ने छन् । ३४ वर्षीय स्टार फुटबलर मेसीसँग सम्झौता एक वर्षका लागि थप गर्नसक्ने विकल्प पनि छ । यसअघि उनले बार्सिलोनाका लागि मात्र व्यवसायिक फुटबल खेलेका थिए। उनले त्यहाँबा...
-
जति प्रयास गरेपनि किन तौल घटेन ? यी हुन् कारण
‘तपाईंको उचाई कति हो ?’ मानौं जवाफ यस्तो हुनसक्छ, ‘५ फिट ५ इन्च ।’ अर्को प्रश्न, ‘उचाई अनुसार तपाईंको तौल कति हुनुपर्ने हो ?’ जवाफ, ‘सामान्यत ६० वा ६५ केजी ।’ तर, तपाईं विस्मयसाथ भन्नुहुनेछ, ‘७० केजी भन्दा बढी तौल छ, भुँडी पनि लागेको छ । सुगरले च्याप्छ भन्ने डर भइसक्यो । प्रेसर त अलि–अलि बढी नै छ । दौडदा, उफ्रदाँ...
-
पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गर...
-
ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गत...
-
ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान
टाेकियाे । जापानकाे टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उहाँले एक घण्टा ००।११ से...
-
टोकियो ओलम्पिक स् छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै
काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चा...
-
सीमित दर्शक माँझ जापानमा ओलम्पिक शुरु
टोकियो । शक्ति र समृद्धि देखाउने अवसर हो, ओलम्पिक खेलकुद । १२५ वर्ष लामो इतिहासमा ओलम्पिकको उद्घाटन समारोह आयोजक देशले निकै तामझाम गर्दै आएका थिए । तर, ३२ औं संस्करणको उद्घाटन समारोह त्यस्तो भव्य भएन । टोकियोस्थित ओलम्पिक रंगशालाको समारोहमा न हजारौं कलाकार थिए, न त प्यारापिट भरिने गरी दर्शक नै । विश्वकै शीर्ष नेताहर...
-
एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित
काठमाडौँ । फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ...
-
इटालीलाई युरो कपको उपाधि
एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो । पहिलो हाफको सुरुवातमा न...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 15
- Next Page »