एजेन्सी – १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् । खेल वेम्बली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२स्४५ बजे हुने छ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक ...
खेलकुद
-
-
अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन!
एजेन्सी । साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो । पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक...
-
डी मारियाको गोलमा अर्जेन्टिनालाई अग्रता
एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ । विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता लिएको छ । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन । १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहार...
-
काेपा अमेरिका: उपाधीका लागि अर्जेन्टिना र ब्राजिल भिड्दैं
एजेन्सी । कोपा अमेरिका कपको उपाधिका लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोलीबीचको खेल माराकाना स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुनेछ । ब्राजिल १०औं तथा अर्जेन्टिना १५औं पटक कोपाको च्याम्पियन बन्ने दाउमा हुनेछ । अर्जेन्टिना च्याम्पियन बन्न सके उरुग्व...
-
मेस्सीले आफ्नाे देशलाई पदक दिलाउने अवसर
एजेन्सी ।क्याटलान क्लब बार्सिलोनाबाट ३४ उपाधिसँगै अर्जेन्टिनासँग ओलम्पिक स्वर्णपदक जितेका लियोनेल मेस्सीले करिअरमा सफल भएका छन् भन्दा खासै फरक नपर्ला । व्यावसायिक फुटबलमा सफलता हासिल गरेको मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाब...
-
काेराेना कहरका बीच टाेकियाेमा यसरी हुँदैछ ओलम्पिक
एजेन्सी। जापानमा यसै महिनादेखि शुरु हुने टोकियो ओलम्पिक २०२० दर्शकलाई प्रतिबन्ध लगाइएकाे छ । ओलम्पिक बन्द रंगशालामा हुने भएको छ । जापानमा कोरोना भाइरस ९कोभिड–१९० को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो । ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि,...
-
क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै
काठमाडौं । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सो अव...
-
इंग्ल्यान्ड युरो कपको फाइनलमा
एजेन्सी। डेनमार्कलाई अतिरिक्त समयमा २(१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १(१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा विजयी गोल गर्दै इंग्ल्यान्डलाई उपाधिनजिक पुर्याएका हुन् । खेलको पहिलो हाफमा इंग्ल्यान्डले बल...
-
काेपा अमेरिका १४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त
ब्राजिल र अर्जेन्टिना फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। दक्षिण अमेरिकी देशबीच फुटबलमा पुरानो दुश्मनी छ। दुवै देशका समर्थक एकअर्काप्रति आक्रामक हुने गरेका छन्। यस्तै दुई देशका खेलाडीको तुलना गरेर समर्थकहरु कहिल्यै थाक्दैनन्। सन् १९१४ यता दुई टिमबीच अहिलेसम्म १०५ आधिकारिक खेल भएका छन्। फिफाका अनुसार ब्राजि...
-
स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली युराे कपकाे फाइनलमा
एजेन्सी । टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाट...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 15
- Next Page »