• संघर्षपूर्ण जितसँगै इटाली क्वाटरफाइनलमा

    एजेन्सी । अतिरिक्त समयसम्म लम्बिएको खेलमा अष्ट्रियालाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ को जित दर्ता गरेको हो । खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएपनि खेलमा अग्...

  • युरो कप: आजदेखि नकआउट चरणका खेल सुरु हुँदै

    इलाम । युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह ुएु को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ुबीु को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ...

  • फिफा वरीयतामा नेपाल शीर्ष १ सयमा

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ । यसअघि अप्रिलको वरीयतामा १ सय एक स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरीयताको शीर्ष एक सयमा प्रवेश गरेको हो । डेढ वर्षयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्...

  • काेपा अमेरिका: चिलीलाई हराउँदै पाराग्वे दोस्रो स्थानमा उक्लियो

    एजेन्सी। चिलीमाथि सहज जित निकाल्दै पाराग्वे कोपा अमेरिका कपको समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेले चिलीलाई नै पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । स्टेडियो नासिनोलमा शुक्रबार बिहान भएको खेलमा पाराग्वेको २–० को जितमा सामु र मिगुइल अल्मिरोनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । एक गोलले पछि परेको च...

  • फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको पूनरागमन जित

    एजेन्सी । सब्सिच्युट फरवार्ड रोबर्टो फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २–१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकालेको हो । यो जितसँगै ब्राजिलले आफ्नो अपराजित यात्रालाई १०...

  • चेकलाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

    एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी को अन्तिम खेलमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई पराजित गर्दै समूह विजेता बनेको छ । पहिलो हाफमा रहिम स्टर्लिङले गरेको गोलमा इंग्ल्यान्ड १९० ले विजयी रहयो । खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । कप्तान ह्यारी केनको पासमा रहिम स्टर्लिङले गोलरक्षकलाई चिप...

  • प्रशिक्षक अलमुताइरीद्वारा साफको प्रारम्भिक टोली घोषणा

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि ५० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केहि खेलाडी थप्दै टोली घोषणा गरेका हुन् । टोलीले अर्को बिहीबारदेख...

  • इटालीसँग हारेपनि वेल्स अन्तिम १६ मा

    एजेन्सी । युरोपेली च्याम्पियनसिपको समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १-० ले पराजित गरेको छ । अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३(१ ले पराजित गरेपनि गोल अन्तरमा वेल्स अघि रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । वेल्समाथि जित हासिल गरेको इटाली समूहको अन्तिम चरणको खेल समाप्त भएसँगै ३ खेलमा ९ ...

  • युरो २०२० : अन्तिम १६ मा पुग्न कसलाई के आवश्यक ?

    एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको दुई खेल सकिएको छ । अब अन्तिम खेलले नै सबै समूहबाट अघि बढ्ने टोलीको निर्णय हुनेछ । हालसम्म ३ टोलीले मात्र अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने १३ स्थानका लागि २० टोलीको प्रतिस्पर्धा छ । हरेक समूहबाट शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् । हालसम्म इटाली...

  • कोपा अमेरिका कपमा उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

    एजेन्सी। दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १३औं मिन...