माङ्सेबुङमा राजपाकोमात्र उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

स्थानीय तहको निर्वाचनका लागि इलामको माङ्सेबुङ गाउँपालिकामा राष्ट्रिय जनमुक्ति पार्टी तर्फबाटमात्रै उम्मेदवारी दर्ता भएको छ । माङ्सेबुङ –५ का लगि खुल्ला सदस्यमा दिलबहादर कुरुङमाङ र सुरेन्द्र तुम्बाहम्फे लिम्बू र दलित महिला सदस्यमा गंगामाया विकले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार