सूर्योदय नगरपालिकामा राप्रपा सहित चार दलको उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

सूर्योदय नगरपालिकाको प्रमुख र उप–प्रमुखमा राप्रपाका मोहन श्रेष्ठ र राधा ढकालले उम्मेदवारी दिएका छन् । यस्तै वडा अध्यक्ष र सदस्यहरुमा मंगोल नेशनल अर्गनाइजेशन, नेपका एकिकृत समाजवादी (एस) र जसपा नेपालका गरि ५१ जनाको उम्मेदवारी दर्ता भएको छ । यो समाचार तयार गर्दा सम्म उम्मेदवारी दर्ताको काम जारी रहेको निर्वाचन अधिकृत लोकबहादुर हमालले बताए । अन्य दलहरु भने मंगलबार उम्मेदवारी दर्ताका लागि आउने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार