अन्तर्राष्ट्रिय सीमा नाका बन्द

  आवाज सम्वाददाता

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय इलामले भारत सँग सीमा जोडिएका सबै अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरिने जनाएको छ । प्रशासनले मंगलबार एक सुचना जारी गरि वैशाख २७ गते राती १२ बजेदेखि लागु हुने गरि वैशाख ३० गते राती १२ बजे सम्म नाका बन्द गरिएको जनाएको छ । इलामको साढे ५२ किलोमिटर भारत सँग सीमाना जोडिएको छ । सीमा नाका बन्द गरेसँगै सुरक्षा तैनाथ गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार