मतदानको समय सकियो

स्थानीय तहको निर्वाचनको तोकिएको समय आज पाँच बजे सँगै सकिएको छ । तर, पाँच बजेभित्र मतदान स्थलमा पसिसकेका मतदाताहरुले मतदान गर्न पाउने छन् । करिब ६ बजे सम्ममा सबै मतदान केन्द्रहरुमा मतदानको कार्यक्रम सम्पन्न हुने र मतपेटिका शील गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सबै पालिकाको केन्द्रमा मतगणना स्थल तयारी रहेकाले आज रातीबाटै मतगणना शुरु हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार