सन्दकपुर – १ मा एमालेको प्यानल विजयी

  आवाज सम्वाददाता

गठबन्धनलाई पाखा लगाउँदै सन्दकपुर गाउँपालिका – १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका रहरकुमार राईले ४५५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नन्दकुमार राईले ४२२ मत ल्याए । महिला सदस्यमा विनु राईले ४५०, खुल्ला सदस्यमा तोरण मुखियाले ४६४ र सदस्यमा चेत बहादुर राइर्ले ४५४ मत प्राप्त गरि विजयी भएको जनाइएको छ । दलित महिला सदस्यमा दिलमाया कमिनी निर्विरोध निर्वाचित भएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार