फाकफोकथुम– १ मा गठबन्धनको प्यानल विजयी

  आवाज सम्वाददाता

फाकफोकथुम – १ मा वडाध्यक्षमा कांग्रेसका कर्ण लिम्बुको प्यानल विजयी भएको छ । लिम्बुले ८०४ र उनका निकटतम प्रतिद्धन्दी एमालेका बेगबहादुर निरौलाले ४७७ मत प्राप्त गरेका छन् । यस्तै प्यानलका महिला सदस्यमा गोमादेवी भट्टराई, दलित महिला सदस्यमा सीतादेवी बराइली, खुल्ला सदस्यमा कमानसिंह लिम्बु र रामबहादुर पौडेल विजयी भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार