इलाम वडा १२ मा गठबन्धन प्यानल विजयी

  आवाज सम्वाददाता

इलाम नगरपालिका १२ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा लाखमान लिम्बूले १ हजार २ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नवीनकुमार लिम्बूले ९ सय २० मत ल्याए ।

महिला वडा सदस्यमा बिबी लिम्बू (१०२२), दलित महिला सदस्य कुमारी ल्वागुन (१०३६), वडा सदस्यद्वयमा टीकबहादुर एक्तेन (१००८) र नेत्रप्रसाद घिमिरे (१००७) विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार