इलामको माङसेबुङ – १ को वडाध्यक्षमा गठबन्धन र सदस्यमा अन्य दलबाट विजयी

  आवाज सम्वाददाता

इलामको माङसेबुङ–१ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको गठबन्धनबाट माओवादीका भूपाल योङहाङ विजयी भएका छन् । योङहाङले ७७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिन्द्धदी भक्तराज लिम्बुले ६४० मत प्राप्त गरे । महिला सदस्यमा महिला सदस्य एमालेका डिकमाया लुहागुन ७१३, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती ७०६, खुल्ला सदस्यमा कांग्रेसका ठगबहादुर श्रेष्ठले ६९० र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू ‘रोचक’ले ६८५ मत प्राप्त गरि विजयी भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार