सूर्योदय – १ मा नेपाली कांग्रेसको प्यानल विजयी

  आवाज सम्वाददाता

सूर्योदय नगरपालिका – १ मा नेपाली कांग्रेसका राजकुमार लिम्बुको प्यानल विजयी भएको छ । लिम्बुले ८७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी एकिकृत समाजवादीका दिपेश राईले ८४७ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा मुना राईले ९७२, दलित महिला सदस्य चन्द्रकला विकले ९५५, खुल्ला सदस्यमा रोशन बुढाथोकीले ९०१ र डिकबहादुर मगरले ९३६ मत प्राप्त गरि विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार