चुलाचुली –६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी

  आवाज सम्वाददाता

इलामको चुलाचुली– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिलकुमार राई विजयी भएका छन् । वडाध्यक्ष राईले ८८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका योगराज दाहालले ८०३ मत प्राप्त गरेका छन् ।
यस्तै सदस्यमा दलित महिला सदस्यमा निशा गजमेरले ८७८, खुल्ला सदस्यमा नरेन्द्रकुमार राईले ९४२ तथा एमालेबाट महिला सदस्यमा मिनाकुमारी राईले ८०३ र एमालेकै खुल्ला सदस्यमा काजीमान राईले ७९५ मत प्राप्त गरि विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार