चुलाचुली –१ को वडाध्यक्षमा संघीय लोकतान्त्रिक मञ्चका लावती विजयी

  आवाज सम्वाददाता

इलामको चुलाचुली गाउँपालिका– १ को वडाध्यक्षमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंञ्चका पूर्ण लावती ८५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका मोती फागोले ५२७ मत मात्र प्राप्त गरे । खुल्ला सदस्यमा मञ्चका समरध्वज तामाङ्गले ७२७ र लाल बहादुर चाम्लिङ राई ले ७८१ मत प्राप्त गरि विजयी भए । महिला सदस्यमा मञ्चकै रामकुमारी राई ८३० र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्माले ७७४ मत प्राप्त गरे गरि विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार