इलाममा अहिलेसम्म ५७ वडाको नतिजा (सूचीसहित)

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । इलाममा अहिलेसम्म ५७ वडाको मतगणना सम्पन्न भइ नतिजा आएको छ । जिल्लाका ८१ वटा वडामध्ये बाँकीको नतिजा आउन बाँकी छ । अहिलेसम्म इलामका वडामा आएको मतपरिणामअनुसार विजयीको अवस्था यस्तो छ :

मतगणना सकिएका गाउँपालिका 

१. माङ्सेबुङ

२. सन्दकपुर

३. चुलाचुली

वडाअनुसार विजयीको प्रारम्भिक अवस्था :

१. माङ्सेबुङ १ मा माओवादी वडाध्यक्ष, मिश्रित प्यानल विजयी

२. माङ्सेबुङ २ मा एमालेको प्यानल विजयी

३. माङ्सेबुङ ३ को वडाध्यक्षमा माओवादी, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी

४. माङ्सेबुङ ४ मा नेकपा (एमाले)को प्यानल विजयी

५. माङ्सेबुङ ५ मा राजमुपाको प्यानल विजयी

६. माङ्सेबुङ ६ मा एमालेको प्यानल विजयी

७. सन्दकपुर १ मा नेकपा (एमाले)को प्यानल विजयी

८. सन्दकपुर २ मा नेकपा (एस)का वडाध्यक्ष, एमालेका ४ सदस्य विजयी

९. सन्दकपुर ३ को वडाध्यक्ष र दुई सदस्य कांग्रेस, एक सदस्य माओवादी, एक सदस्य एस

१०. सन्दकपुर ४ मा जसपाका वडाध्यक्ष र २ सदस्य, कांग्रेसका २ र एसका १ सदस्य विजयी

११.सन्दकपुर ५ मा एमालेको प्यानल विजयी

१२.चुुलाचुली १ मा सलोरामको प्यानल विजयी

१३. चुलाचुली २ मा कांग्रेसका वडाध्यक्षसहित ३ सदस्य, एमालेका एक सदस्य विजयी

१४.चुलाचुली ३ मा कांग्रेस वडाध्यक्ष विजयी

१५.चुलाचुली ४ मा कांग्रेस वडाध्यक्ष विजयी

१६.चुलाचुली ५ मा वडाध्यक्ष र ३ सदस्य कांग्रेस, २ सदस्य एमाले विजयी

१७. चुुलाचुली ६ को वडाध्यक्ष र २ सदस्य कांग्रेस, २ सदस्य एमाले विजयी

१८. माइजोगमाई १ मा एमालेको प्यालन विजयी

१९. माइजोगमाई २ मा गठबन्धनको प्यानल विजयी

२०. माइजोगमाई ३ मा गठबन्धन प्यानल प्यानल विजयी

२१. माइजोगमाई ४ मा एमालेको प्यानल विजयी

२२. माइजोगमाई ५ मा एमालेको प्यानल विजयी

२३. इलाम १ मा वडाध्यक्ष नेका, ३ सदस्य नेका, १ सदस्य एमाले

२४. इलाम २ मा एमालेको प्यानल विजयी

२५. इनपा ३ मा वडाध्यक्ष एमाले, चार सदस्य कांग्रेस विजयी

२६. इलाम ४ मा कांग्रेसको प्यानल विजयी

२७. इलाम नगरपालिका ५ मा कांग्रेसको प्यानल विजयी

२८. इलाम ६ का कांग्रेसका वडाध्यक्ष दुर्गा श्रेष्ठसहित प्यानल मदन विजयी

२९. इलाम नगरपालिका ९ मा कांग्रेसको प्यानल विजयी

३०. इलाम १० नेपाली कांग्रेसको प्यानल विजयी

३१. इलाम ११ को वडाध्यक्ष र २ सदस्य एमाले, २ सदस्य कांग्रेस विजयी

३२. इलाम नपा १२ मा गठबन्धन प्यानल विजयी

३३. माई ४ मा एमाले प्यानल विजयी

३४. माई ५ मा एमाले प्यानल विजयी

३५.माई ६ मा कांग्रेस वडाध्यक्ष विजयी

३६.माई ७ मा एमालेको प्यानल विजयी

३७.माई ८ मा एमालेको प्यानल विजयी

३८. माई ९ मा एमालेको प्यानल विजयी

३९. माई १० मा एमालेको प्यानल विजयी

४०. देउमाई १ मा एमालेको प्यानल विजयी

४१. देउमाई २ मा एमालेको प्यानल नै विजयी

४१. देउमाई ३ वडाध्यक्ष र १ सदस्य कांग्रेस, ३ सदस्य एमाले विजयी

४३. देउमाई ८ मा एमाले प्यानल विजयी

४४. देउमाई ९ मा वडाध्यक्षसहित ३ सदस्य कांग्रेस, १ सदस्य एमाले विजयी

४५. फाकफोकथुम १ मा कांग्रेसको प्यानल विजयी

४६. फाकफोकथुम २ मा कांग्रेसका वडाध्यक्ष र ३ सदस्य, एमालेका १ सदस्य विजयी

४७. फाकफोकथुम ४ मा वडाध्यक्ष कांग्रेस, सदस्य सबै एमाले

४८. सूर्याेदय १ मा कांग्रेसको प्यानल विजयी

४९. सूर्याेदय २ मा वडाध्यक्षसहित ४ जना एमाले, एक सदस्य कांग्रेस विजयी

५०. सूर्योदय ३ मा गठबन्धनको प्यानलबाट कांग्रेसका वडाध्यक्ष र ४ सदस्यमा एस विजयी

५१. सूर्याेदय ४ मा नेकपा (एस)का वडाध्यक्ष विजयी

५२. सूर्याेदय ५ मा नेपाली कांग्रेसका उर्गेन बम्जन वडाध्यक्षमा विजयी

५३. रोङ १ को वडाध्यक्षमा कांग्रेस, दलित महिलामा एमाले विजयी

५४.रोङ २ मा वडाध्यक्ष स्वतन्त्र, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी

५५. रोङ ३ मा कांग्रेस वडाध्यक्ष विजयी

५६. रोङ ४ मा एमाले वडाध्यक्ष विजयी

५७. रोङ ६ मा एमाले वडाध्यक्ष विजयी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार