वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । इलाममा अहिलेसम्म ५७ वडाको मतगणना सम्पन्न भइ नतिजा आएको छ । जिल्लाका ८१ वटा वडामध्ये बाँकीको नतिजा आउन बाँकी छ । अहिलेसम्म इलामका वडामा आएको मतपरिणामअनुसार विजयीको अवस्था यस्तो छ :
मतगणना सकिएका गाउँपालिका
१. माङ्सेबुङ
२. सन्दकपुर
३. चुलाचुली
वडाअनुसार विजयीको प्रारम्भिक अवस्था :
१. माङ्सेबुङ १ मा माओवादी वडाध्यक्ष, मिश्रित प्यानल विजयी
२. माङ्सेबुङ २ मा एमालेको प्यानल विजयी
३. माङ्सेबुङ ३ को वडाध्यक्षमा माओवादी, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी
४. माङ्सेबुङ ४ मा नेकपा (एमाले)को प्यानल विजयी
५. माङ्सेबुङ ५ मा राजमुपाको प्यानल विजयी
६. माङ्सेबुङ ६ मा एमालेको प्यानल विजयी
७. सन्दकपुर १ मा नेकपा (एमाले)को प्यानल विजयी
८. सन्दकपुर २ मा नेकपा (एस)का वडाध्यक्ष, एमालेका ४ सदस्य विजयी
९. सन्दकपुर ३ को वडाध्यक्ष र दुई सदस्य कांग्रेस, एक सदस्य माओवादी, एक सदस्य एस
१०. सन्दकपुर ४ मा जसपाका वडाध्यक्ष र २ सदस्य, कांग्रेसका २ र एसका १ सदस्य विजयी
११.सन्दकपुर ५ मा एमालेको प्यानल विजयी
१२.चुुलाचुली १ मा सलोरामको प्यानल विजयी
१३. चुलाचुली २ मा कांग्रेसका वडाध्यक्षसहित ३ सदस्य, एमालेका एक सदस्य विजयी
१४.चुलाचुली ३ मा कांग्रेस वडाध्यक्ष विजयी
१५.चुलाचुली ४ मा कांग्रेस वडाध्यक्ष विजयी
१६.चुलाचुली ५ मा वडाध्यक्ष र ३ सदस्य कांग्रेस, २ सदस्य एमाले विजयी
१७. चुुलाचुली ६ को वडाध्यक्ष र २ सदस्य कांग्रेस, २ सदस्य एमाले विजयी
१८. माइजोगमाई १ मा एमालेको प्यालन विजयी
१९. माइजोगमाई २ मा गठबन्धनको प्यानल विजयी
२०. माइजोगमाई ३ मा गठबन्धन प्यानल प्यानल विजयी
२१. माइजोगमाई ४ मा एमालेको प्यानल विजयी
२२. माइजोगमाई ५ मा एमालेको प्यानल विजयी
२३. इलाम १ मा वडाध्यक्ष नेका, ३ सदस्य नेका, १ सदस्य एमाले
२४. इलाम २ मा एमालेको प्यानल विजयी
२५. इनपा ३ मा वडाध्यक्ष एमाले, चार सदस्य कांग्रेस विजयी
२६. इलाम ४ मा कांग्रेसको प्यानल विजयी
२७. इलाम नगरपालिका ५ मा कांग्रेसको प्यानल विजयी
२८. इलाम ६ का कांग्रेसका वडाध्यक्ष दुर्गा श्रेष्ठसहित प्यानल मदन विजयी
२९. इलाम नगरपालिका ९ मा कांग्रेसको प्यानल विजयी
३०. इलाम १० नेपाली कांग्रेसको प्यानल विजयी
३१. इलाम ११ को वडाध्यक्ष र २ सदस्य एमाले, २ सदस्य कांग्रेस विजयी
३२. इलाम नपा १२ मा गठबन्धन प्यानल विजयी
३३. माई ४ मा एमाले प्यानल विजयी
३४. माई ५ मा एमाले प्यानल विजयी
३५.माई ६ मा कांग्रेस वडाध्यक्ष विजयी
३६.माई ७ मा एमालेको प्यानल विजयी
३७.माई ८ मा एमालेको प्यानल विजयी
३८. माई ९ मा एमालेको प्यानल विजयी
३९. माई १० मा एमालेको प्यानल विजयी
४०. देउमाई १ मा एमालेको प्यानल विजयी
४१. देउमाई २ मा एमालेको प्यानल नै विजयी
४१. देउमाई ३ वडाध्यक्ष र १ सदस्य कांग्रेस, ३ सदस्य एमाले विजयी
४३. देउमाई ८ मा एमाले प्यानल विजयी
४४. देउमाई ९ मा वडाध्यक्षसहित ३ सदस्य कांग्रेस, १ सदस्य एमाले विजयी
४५. फाकफोकथुम १ मा कांग्रेसको प्यानल विजयी
४६. फाकफोकथुम २ मा कांग्रेसका वडाध्यक्ष र ३ सदस्य, एमालेका १ सदस्य विजयी
४७. फाकफोकथुम ४ मा वडाध्यक्ष कांग्रेस, सदस्य सबै एमाले
४८. सूर्याेदय १ मा कांग्रेसको प्यानल विजयी
४९. सूर्याेदय २ मा वडाध्यक्षसहित ४ जना एमाले, एक सदस्य कांग्रेस विजयी
५०. सूर्योदय ३ मा गठबन्धनको प्यानलबाट कांग्रेसका वडाध्यक्ष र ४ सदस्यमा एस विजयी
५१. सूर्याेदय ४ मा नेकपा (एस)का वडाध्यक्ष विजयी
५२. सूर्याेदय ५ मा नेपाली कांग्रेसका उर्गेन बम्जन वडाध्यक्षमा विजयी
५३. रोङ १ को वडाध्यक्षमा कांग्रेस, दलित महिलामा एमाले विजयी
५४.रोङ २ मा वडाध्यक्ष स्वतन्त्र, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी
५५. रोङ ३ मा कांग्रेस वडाध्यक्ष विजयी
५६. रोङ ४ मा एमाले वडाध्यक्ष विजयी
५७. रोङ ६ मा एमाले वडाध्यक्ष विजयी