पाँचथरमा प्रतिनिधिसभामा एमालेका बसन्त नेम्बाङ विजयी

  आवाज सम्वाददाता


पाँचथर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।

नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार