वर्षाका कारण रोङ र इलामका विद्यालय आइतबार विदा

  आवाज सम्वाददाता

इलाम। अविरल वर्षाका कारण बाढी पहिरोले बालबालिकामा जोखिम भएकाले इलाम नगरपालिका र रोङ गाउँपालिकाले आइतबार विद्यालय विदा दिएका छन् । मन्त्रालयले ३ दिन विदा दिन अनुरोध गरेपछि पालिकाहरुले विद्यालय विदा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार