इलामकाे रुङसुङमा पिकअप दुर्घटना, चालकको मृत्यु

  आवाज संवाददाता

इलाम।इलाम सुर्योदय नगरपालिका-३ रुङसुङमा साेमबार दिउँसो सभा ११ बजे पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय  रेसम बहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगर इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार