करेन्ट लागेर मृत्यु

पाँचथर फिदिम नगरपालिका १२ भोटेगाउँ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउँसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार