गैसस महासंघकाे अध्यक्षमा पुनः कमल नेपाल


इलाम।गैर सरकारी संस्था महासंघ इलामको नवौं अधिवेशनले पुनः कमल नेपाललाई नै अध्यक्षमा चयन गरेको छ ।

सुनगाभा विकास संस्थाको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा भक्त थामी, सचिवमा भीमबहादुर कार्की, सहसचिवमा मनकुमार बराइली र कोषाध्यक्षमा यशोदा देवालाई चयन गरेको छ ।

यसरीनै सदस्यहरुमा नेत्रकला खनाल, लक्ष्मणकुमार दुलाल, यशोदा सुब्बा र निरुता मगरलाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार