‘घुम्तीमा नआउ है’का गायक प्रेमध्वज प्रधान अस्ताए

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।   निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार