पछिल्लाे २४ घण्टामा इलाममा १७ जनामा संक्रमण, संक्रमितकाे संख्या डेढसय नाघ्याे

  आवाज संवाददाता

इलाम। इलाममा गएकाे २४ घण्टामा १७ जना काेराेना भाइरसबाट संक्रमित भएका छन् ।

इलाम नगरपालिका ५ महिला र ६ महिला गरी ११ जना संक्रमित भएका छन् । सूर्याेदय नगरपालिकामा १-१ जना महिला र पुरुष संक्रमित भएका छन् । यसरीनै फाकफाेकथुम गाउँपालिकामा पनि १-१ जना महिला र पुरुष संक्रमित भएका छन् । याेसँगै इलाममा संक्रमितकाे संख्या एक सय ५१ जना पुगेकाे छ ।

पाँच जनाकाे संक्रमणका कारण मृत्यू भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार