संक्रमणका कारण इलाम सोयाङका वृद्धको मृत्यू


इलाम। कोरोना संक्रमणका कारण माइजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङका एक ९० वर्षीय वृद्धको आज मृत्यू भएको छ ।
मेची अस्पताल भद्रपुरमा उपचाररत रहेका ९० वर्षीय खगेन्द्रबहादुर बराइलीको मृत्यू भएको जनाइएको छ । उनको शव इलाममै ल्याएर अन्त्यष्टि गरिने बताइएको छ ।
इलाममा संक्मृरमणबाट ज्यान गुमाउनेकाे संख्या योसँगै छ पुगेको छ । इलाम नगरपालिकामा तीन जना, चुलाचुली गाउँपालिकाका २ जनाको यसअघि मृत्यू भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार