नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले चार नेतामाथि गरेको कारबाही फुकुवा

काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर सो निर्णय लिइएको बताइएको छ।

आन्तरिक विवाद समाधानका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने पनि सम्भावना रहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार