(अपडेट)इलाममा थप सात जनामा कोरोना पुष्टि

इलाम ।  इलाममा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमध्ये सूर्योदय नगरपालिकामा दुई, रोङ गाउँपालिकामा तीन, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । जिल्लाबाट एक सय ३८ जनाको कोरोना परीक्षणका लागि पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार