जिसस प्रमुख बराललाई कोरोना पुष्टि

इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराललाई कोरोना सङक्रमण पुष्टि भएको छ । केहीदिन यता स्वास्थ्यमा समस्या देखिएपछि बरालकाे एन्टिजेन्ट परीक्षण गरिएको थियो ।

एन्टिजेन्टको रिर्पोट पोजेटिभ आएपछि बराल आफ्नै घरमा बसिरहेका छन् । उनको पीसीआरका लागि स्वाब समेत परीक्षणका लागि पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार